×

एपीएफ र एसएसबीबीच मैत्रीपूर्ण फूटबल हुँदै

काठमाडाैं | मंसिर १४, २०८१

नेपाल–भारत महिला मैत्री संघको आयोजनामा शनिबार भारतको सिलगुढीमा मैत्रीपूर्ण फूटबल खेल हुने भएको छ ।

Laxmi Bank

नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)का महिला खेलाडी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)का महिला खेलाडीबीच फूटबल खेल हुन लागेको हो ।


Advertisment

संघकी अध्यक्ष एवं नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीको पहलमा उक्त खेल हुन लागेको हो ।


Advertisment

मैत्रीपूर्ण खेलले नेपाल र भारतका महिलाहरूको हक, हित र क्षमता अभिवृद्धि गर्दै दुई देशबीच एक आपसमा सम्बन्ध विस्तार गर्ने उद्देश्य लिइएको चौधरीले बताइन् ।

null

महिला सशक्तीकरणमा विशेष जोड दिँदै आएकी चौधरीले संघमा रहेर विगतमा पनि स्वास्थ्य शिविर, खेलकुद, विपद्‌मा परेकाहरूलाई राहत वितरणजस्ता सामाजिक कार्यहरू गर्दै आइरहेकी छिन् । 

‘यस खेलले नेपाल र भारतको महिला फूटबल खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै भाइचारा विकास गर्नेछ,’ चौधरीले लोकान्तरसँग भनिन्, ‘यो खेलले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनेछ ।’

नेपालको तर्फबाट सशस्त्रका एसपी विकास घिमिरेले नेतृत्व गरेका छन् ।

टिममा सशस्त्रका तर्फबाट २४ जना र संघका तीन जना गरी २७ जना सहभागी छन् । 

मैत्रीपूर्ण खेल शनिबार दिउँसो ३ बजे सिलगुढीस्थित टोर्सा स्टेडियममा हुने छ ।

null

null

null

NLIC
जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x