×

आफ्नो उम्मेदवार एमालेको प्रचारमा हिँडेपछि माओवादीले बाजुरामा समाजवादीलाई सघाउने

काठमाडाैं | मंसिर १३, २०८१

नेकपा माओवादी केन्द्रले बाजुरामा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीलाई सघाउने भएको छ ।
 
पार्टीको तर्फबाट उम्मेदवारी दिएकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि माओवादीले समाजवादीलाई सहयोग गर्ने निर्णय गरेको हो । 

Laxmi Bank

माओवादीबाट उम्मेदवारी दिएकी राजकुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर एमालेकी उम्मेदवार बुढाको चुनावी प्रचारप्रसारमा हिँडिरहेकी छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुँदैछ ।


Advertisment

बिहीबार एक विज्ञप्ति जारी गर्दै माओवादीका सुदूरपश्चिम ईञ्चार्ज गिरिराजमणि पोखरेलले गाउँपालिका समितिले समाजवादी मोर्चा भन्दा बाहिरको दलको उम्मेदवारलाई भोट हाल्न निर्देशन दिनु र पार्टीको तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिइ एमालेको चुनाव प्रचारमा हिँड्नु केन्द्रीय नीति र निर्देशन विपरीत रहेको बताएका छन् । यसबारे अन्तरपार्टी निर्देशन भइसकेको उनले बताएका छन् ।


Advertisment

केन्द्रमा समाजवादी मोर्चालाई बलियो बनाउने उद्देश्य अनुरूप नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच केन्द्रीय गठबन्धन गरेर जाने सहमति भएको उनले बताएका छन्। सोही अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपाका एसकी उम्मेदवार जवा शाहीलाई समर्थन गरिएको पोखरेलले बताएका छन् । 

NLIC
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x