×

लगनगाँठो कस्दै गायिका स्मिता दाहाल

काठमाडाैं | मंसिर १०, २०८१

गायिका स्मिता दाहाल विवाह सम्बन्धमा जोडिने भएकी छन्। उनले यही मंसिर २१ गते लगनगाँठो कस्ने बताइएको छ। 

Laxmi Bank

स्मिताले काठमाडौं बबरहमलका २७ वर्षीय सायुज्य श्रेष्ठसँग बिहे गर्न लागेकी हुन्। २६ वर्षीया स्मिताले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामको रिल्समा एक भिडियो जारी गर्दै आफ्ना प्रेमीबारे जानकारी गराएकी छन्। स्मिताले सायुज्यलाई शुरूमा साथी, त्यसपछि प्रेमी हुँदै अब सधैँका लागि आफ्नो हुन लागेको बताएकी छन् ।


Advertisment

यी दुईबीच इन्गेजमेन्ट भइसकेको छ ।  स्मिताले आफूहरू विद्यालय समयदेखि नै प्रेम सबन्धमा रहेको बताएकी छन्। 


Advertisment

व्यवसायी समेत रहेका सायुज्यले एमबीए अध्ययन गरेका छन् । स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् । 

स्मिता  पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

थप तस्वीर हेर्नुहोस् :
null

null

null
 

NLIC
असोज १४, २०८१

काँठे भाका ‘पानी सलल’को भिडियो सार्वजनिक गरिएको छ। आइतबार एक कार्यक्रमका बीच राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे, व्यवसायी श्याम डंगोल, कलाकार राजीव मानन्धर, भिडियोका निर्देशक सुरज खनाललगा...

असोज १०, २०८१

‘मह जोडी’का नामले परिचित वरिष्ठ हाँस्यव्यंग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दशकपछि पुनः एकपटक ‘मह जात्रा’ प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने भएका छन् ।  मिरा फ...

कात्तिक १, २०८१

युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्यको बुटवलमा लाइभ कन्सर्ट हुने भएको छ। चितवनबाट शुरू भएर काठमाडौंसहित देशका ५ प्रमुख शहरमा आयोजना गर्न लागिएको ‘एकादेशमा नेपाल टुर २०२४’अन्तर्गत आ...

असोज ७, २०८१

बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन्।​ यूएनभी नेपालको लगानी रहेको गीतमा चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन्। संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौल...

असोज ५, २०८१

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (ओस्कार)द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रुपमा ‘शाम्बाला’ छनोट भएको छ ।  समि...

असोज ३, २०८१

 संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेशनल डे कन्सर्ट’ सम्पन्न भएको छ । नारायणहिटी संग्राहलयको ठिक अगाडि आज साँझ ४ बजेदेखि सुुरु कन्सर्ट करिब चार घण्टा चलेको थिय...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x