×

नेपालका चार प्रविधि संस्था ‘असोसियो अवार्ड २०२४’ बाट सम्मानित

काठमाडाैं | कात्तिक २५, २०८१

नेपालका चार संस्था असोसियो २०२४ डीएक्स अवार्डबाट सम्मानित भएका छन् । एसियन-ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो)को आयोजनामा जापानको टोकियोमा नोभेम्बर ६ देखि ८ सम्म भएको ‘असोसियो डिजिटल शिखर सम्मेलन २०२४’ मा यी संस्थाहरूलाई अवार्ड प्रदान गरिएको हो ।

Laxmi Bank

यसअन्तर्गत इरासफ्ट सोलुसन प्रालिले आउटस्ट्यान्डिङ टेक अर्गनाइजेसन अवार्ड, इन्फोडेभलपर्स प्रालिले डिजिटल गभरमेन्ट अवार्ड, डाइनामिक टेक्नोसफ्ट प्रालिले एडटेक अवार्ड र नेपाल इन्टरनेट फाउन्डेसनले इमर्जिङ डिजिटल सोलुसन्स एन्ड इकोसिस्टम अवार्ड प्राप्त गरेको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।


Advertisment

असोसियो एसियाका २४ राष्ट्रहरूको सूचना प्रविधि संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । नेपालतर्फबाट क्यान महासंघ असोसियोको सदस्यका रूपमा रहेको छ ।


Advertisment

असोसियोले प्रत्येक वर्ष शिखर सम्मेलन आयोजना गर्दै आफ्ना सदस्य मुलुकका उत्कृष्ट सेवा प्रदायकहरूलाई पुरस्कृत गर्दै आएको छ । यस वर्षको अवार्डका लागि २०० भन्दा बढी प्रतिस्पर्धी संस्थाहरू विभिन्न विधामा मनोनित भएका थिए । 

NLIC
असोज १४, २०८१

नेपाल टेलिकमले वर्षा र बाढीका कारण अवरुद्ध सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरिका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा  डुबानका कारणले कत...

भदौ २०, २०८१

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई महसुल दर स्वीकृतिको सूचना प्रकाशन पछि मात्र सेवा शुल्क लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति पत्र प्राप्त दूरसञ्...

असोज १५, २०८१

मोफसलमा बलियो आईसीटी कम्पनीको रूपमा काम गर्दै आएको टुना टेक्नोलोजी प्रालि कृषि र पर्यटन क्षेत्रलाई लक्षितगरी काम गरिरहेको छ । स्थापनाको छोटो समयमा स्थापित टुनाले ‘एग्रिकल्चर र टुरिजम इन्डष्ट्रिज’लाई प्...

असोज १४, २०८१

नेपाल टेलिकमले नेपालीहरूको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ ।​ अफरअन्तर्गत सहुलियत दरको भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असो...

भदौ १९, २०७८

गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो ।  यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ ।  यो एपले फोटोहरूको फेस, लोकेसन, सम...

असोज १८, २०८१

सरकारले सार्वजनिक गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा कतिपय महत्वपूर्ण विषय समावेश नभएकाे भन्दै सरोकारवालाहरूले कमजाेरी औँल्याएका छन् ।  बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x