×

मंसिर १८, २०८१

आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ । निर्वाचन आयोगले सोमबार मध्यराति निर्वाचनको सबै मत परिणाम घोषणा गरेको हो ।  आइतबार ४१ पदका लागि उपनिर्वाचन भएको थियो भने त्यसअघि ...

मंसिर १८, २०८१

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे ५५९ मतका साथ विजयी भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका न...

मंसिर १७, २०८१

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।  माओवादीकी देवकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी छिन् ।  उनका निकटतम प्रतिद्वन्दी कांग्रेस...

मंसिर १७, २०८१

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार उमा लुंगेली मगर शेर्पा विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी उम्मेदवार निम लेकी शर्मालाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।  निर्वाचन ...

मंसिर १७, २०८१

काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार उनले ५ हजार ३३४ मतका साथ विजय हासिल गरेका हुन् ।  ...

मंसिर १७, २०८१

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वल्र्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ । कास्की टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा म...

मंसिर १७, २०८१

जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतिस्पर्धाका क्रममा ड्रोनबाट देखिएको कीर्तिपुर किक्रेट मैदान र दर्शकको दृश्य । खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित...

मंसिर १७, २०८१

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताएका छन् ।  प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेक...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग(एनपिल) प्रतियोगिताको टिम लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आज प्रतिनिधिसभाका सदस्य सुर्य थापालाई जर्सी हस्तान्तरण गर्दै। तस्बिर -रासस

मंसिर १७, २०८१

काठमाडौंको कीर्तिपुरबाट सोमबार देखिएको काठमाडौं उपत्यकाको मनोरम दृश्य । तस्वीर : हरिराम भेटुवाल/रासस

मंसिर १७, २०८१

ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनल...

मंसिर १७, २०८१

नेकपा एमालेले कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेको छ । एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सोमबार प्रमुख सचेतक नियुक्त गरेका हुन् । ...

मंसिर १७, २०८१

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार कृष्ण डंगोलले मतान्तरलाई ११०२ पुर्‍याएका छन् ।  उनले  ४७६८ मतसहित अग्...

मंसिर १७, २०८१

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।  निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्...

मंसिर १७, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, उनले आफ्नो सरकारलाई अझै पूर्णता दिन सकेका छैनन् ।  गत वैशाख २७ गते उनी तेस्रो पटक मुख्यमन्त्री बनेका थिए ...

मंसिर १७, २०८१

दासता विरुद्धको विश्व दिवस २०२४ को सन्दर्भमा साेमबार समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस)ले आयोजना गरेको आफ्नो ३०औँ वार्षिकोत्सव कार्यक्रममा थाली नृत्य प्रस्तुत गर्दै बालिका । तस्बिर : रासस

मंसिर १७, २०८१

होटल सब्रिना लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।  ९० करोड अध...