×

पोखरा आइटिएफ टेनिस प्रतियोगिता सुरु

मंसिर १७, २०८१

गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आजदेखी आइटिएफ ‘वल्र्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरू भएको छ । कास्की टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगताको पोखरा म...

मंसिर १७, २०८१

ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजङ्गा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल आज भएको खेलमा धरान सेमिफाइनलमा प्रवेश गरेको छ ।  २–० अन्तरले भारतको सिलगुढीलाई पछि पार्दै धरान सेमिफाइनल...

मंसिर १७, २०८१

जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ । जारी नेपाल प्रिमियर लिगमा जनकपुरको यो लगातार दोस्रो जीत हो । त्रिवि क्रिकेट मैदानमा १४२ रनको लक्ष्य पाएको जनकपुरले १५.१ ओभरमा २ वि...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लीग एनपीएलअन्तर्गत आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्स सामु १४२ रनको चुनौती पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रन  ज...

मंसिर १७, २०८१

जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुरविरुद्ध भिडिरहेको कर्णालीका शिखर धवन आउट भएका छन् ।  उनी १४ बलमा १४ रन बनाएर आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट ...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । सोमबार कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । अनिलकुमार शाहको कप्तानीमा रह...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विजयी शुरूआत गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।  काठमाडौंले दिएको ११२ रनको लक्ष्य चित...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (क्रिकेट)मा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ ।  सोमबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन ...

मंसिर १७, २०८१

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ ।  ...

मंसिर १७, २०८१

रुपन्देहीको तिलोत्तमा निवासी लक्ष्मण भट्टराईले नेपालमा शुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेको लुम्बिनी लायन्स टिमका लागि नगद पुरस्कार घोषणा गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिका सहसचिवसमेत रह...

मंसिर १७, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज बागमतीका दुई टोलीबीच भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले काठमाडौं गुर्खाजको सामना गर्नेछ । यी दुई टीमबीचको खेल बिहान सवा ९ बजे शुरू हुन...

मंसिर १६, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्सलाई नेपालको मोबाइल सेवा प्रदायक एनसेलले साथ दिएको छ । लुम्बिनी लायन्सको मुख्य प्रायोजकका रूपमा एनसेलले साथ दिएको हो । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना ...

मंसिर १६, २०८१

नेपाल प्रिमियर लीग (एनपीएल)मा सोमबार दुईवटा खेल हुँदैछन् । एनपीएको दोस्रो दिन कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुँदैछन् ।  बिहान सवा ९ बजे काठमाडौं गुर्खाज र चितवन राइनोस् भिड्दैछन् । द...

मंसिर १६, २०८१

यू–१९ एसिया कप क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१...

मंसिर १६, २०८१

कानूनसम्मत आवेदन दिए पनि वर्षौंसम्म नेपाल ओलम्पिक कमिटीले सदस्य नबनाएको भन्दै विभिन्न पाँचवटा संस्थाले आपत्ति जनाएका छन् । विभिन्न खेलसँग सम्बन्धित पाँचवटा खेलकुद संस्थाहरूले आफूहरूलाई सदस्य बनाउन नेपाल ओ...

मंसिर १६, २०८१

यू–१९ एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमात्रै बनाउन सकेको हो ।  नेपालको लागि आकाश ...

मंसिर १६, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्समा अनुबन्ध भएका भारतीय खेलाडी शिखर धवनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।  धवनसहित कर्णाली याक्सका खेलाडीहरूले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन...

मंसिर १६, २०८१

यू–१९ एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालको अन्य टप अर्डर चल्न सकेनन् । तर, ओपनर आकाश त्रिपाठीले नेपाललाई सम्हाल्ने प्...