×

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

मंसिर १७, २०८१

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ कामबाट दिनुपर्ने बताएका छन् ।  प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमबार आयोजना गरेक...

मंसिर १७, २०८१

नेकपा एमालेले कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेको छ । एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सोमबार प्रमुख सचेतक नियुक्त गरेका हुन् । ...

मंसिर १७, २०८१

काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार कृष्ण डंगोलले मतान्तरलाई ११०२ पुर्‍याएका छन् ।  उनले  ४७६८ मतसहित अग्...

मंसिर १७, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, उनले आफ्नो सरकारलाई अझै पूर्णता दिन सकेका छैनन् ।  गत वैशाख २७ गते उनी तेस्रो पटक मुख्यमन्त्री बनेका थिए ...

मंसिर १७, २०८१

उपनिर्वाचनमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसले आफ्ना केही सीट गुमाउँदा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बोनसमा देखिएको छ । अर्कातिर प्रमुख सत्तारुढ दल नेकपा एमालेले पनि केही सीट बढाएको छ । ...

मंसिर १७, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिक मताधिकारको अभ्यासमा मतदाताहरूमा वितृष्णा तथा निराशा देखिएको बताएको छ ।  आइतबार भएको उपनिर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न नसकेको रास्वपाले लोकतन्त्रको महत्त्वप...

मंसिर १७, २०८१

लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्नेसहित तीन निर्णय गरेको छ । बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने न...

मंसिर १७, २०८१

काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्षमा जीत हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तराईमा भने निकै कमजोर देखिएको छ । कोशी प्रदेशका विभिन्न जिल्लामा रास्वपाले पाएको मत हेर्दा निकै लज्जास्पद देखिन्छ । तराई म...

मंसिर १७, २०८१

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जीत निकालेको छ । गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्...

मंसिर १७, २०८१

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकेका छन् । अध्यक्ष ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा औपचारि...

मंसिर १७, २०८१

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि भएको उपचुनावमा नेकपा (माओवादी केन्द्र)ले अप्रत्याशित जीत निकालेको छ । ग्रामथानमा माओवादीका नमोनारायण माझी निर्वाचित भएका हुन् ।  १६ हजार १९४ मत खसेको ग्रामथान...

मंसिर १७, २०८१

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले गर्ने भनिएको कोशी प्रदेशका पालिका सभापतिहरूको भेला नभएको भन्दै केन्द्रले परिपत्र गरेको छ ।  कोशी प्रदेशका १४ वटै जिल्ला सभापतिहरूलाई केन्द्रीय कार्यालय परिप...

मंसिर १७, २०८१

जाजरकोटको नलगाड नगरपालिकाको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले बाजी मारेको छ । जिल्लामा क्रियाशील राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको उपप्रमुख पदको उपनिर्वाचनमा माओवादी केन्द्र आफ्नो विरासत फर्काउन ...

मंसिर १७, २०८१

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका राजेन्द्र बानियाँ १ हजार १५५ मत ल्याएर विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ८०६ मत प्राप्त गर...

मंसिर १७, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणको क्रममा सोमबार बिहान ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बेइजिङ प्रस्थान गरेको हो ।  प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी रा...

मंसिर १७, २०८१

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की देवका लामिछाने निर्वाचित भएकी छन् । सोमबार बिहान आएको अन्तिम मतपरिणामअनुसार माओवादी उम्मेदवार लामिछानेले निर्वाचित भएकी हुन् ।  उन...

मंसिर १७, २०८१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामले आफू उत्साहित भएको बताएका छन् ।  मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष...

मंसिर १७, २०८१

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारूलाई पराजित गर्दै...