×

बालअधिकार परिषदकी सदस्य सचिवद्वारा व्यापक अनियमितता, अख्तियार पुग्यो छानबिन प्रतिवेदन

मंसिर १७, २०८१

राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले व्यापक अनियमितता गरेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गठित छानबिन समितिले सदस्य सचिव ढकालले अनियमितता गरेको पुष्टि ग...

मंसिर १२, २०८१

राष्ट्रिय बालअधिकार परिषदका कर्मचारीले नियमविपरीत दोहोरो भ्रमण भत्ता बुझेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषदमा हरेक वर्ष विभिन्न गैरसरकारी तथा अ...

मंसिर ११, २०८१

हरेक वर्ष घाटाको बजेट ल्याउने लुम्बिनी प्रदेश सरकारले आवश्यकताको अध्ययन र प्रदेशको सामर्थ्य ख्याल नगरी भीमकाय संरचनामा ठूलो रकम खर्च गरिरहेको छ । प्रदेश राजधानी दाङको देउखुरीमा प्रशासनिक भवन बनाउने नाममा आवश्...

मंसिर ९, २०८१

थारू आयोगकी सदस्य शान्ति मोदीसँग अमेरिकी नागरिकता रहेको भन्दै परेको उजुरी सम्बन्धमा छानबिन गर्न सदस्य मोदीले असहयोग गरेकी छन् । उनका श्रीमान हेम चौधरी लामो समयदेखि अमेरिकामा बस्दै आएको, श्रीमान र छोराको अम...

मंसिर ७, २०८१

नापी कार्यालय मकवानपुरमा कार्यरत नापी सर्वेक्षक गणेशकुमार खिडहरिले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाए पनि निलम्बित अवधिको बाँकी तलब पाउन सकेनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खिडहरिविरुद्ध वि...

कात्तिक ३०, २०८१

काठमाडौंस्थित निजामती अस्पताल (सिभिल हस्पिटल)मा ५५ किसिमका पोशाक खरिदमा अनियमितता भएको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको उक्त अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरूका लागि खरिद ...

कात्तिक २८, २०८१

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मेलम्ची खानेपानी विकास समितिको गाडी चढिरहेका छन् । समितिको बा १ झ ८७६१ नम्बरको टोयोटा प्राडो मन्त्री अधिकारीले चढिरहेका हुन् । मेलम्ची खानेपानी...

कात्तिक २७, २०८१

खानेपानी मन्त्रालयमा सवारी साधनको व्यापक दुरुपयोग भएको पाइएको छ । नियमानुसार मन्त्रीसहित ५ जना कर्मचारीले मात्र सरकारी गाडी चढ्न पाउनुपर्नेमा २० जना कर्मचारी गाडी चढिरहेका छन् । मन्त्रालयको आफ्नो गाडी ९ वटा म...

कात्तिक ९, २०८१

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘कनेक्सन’ देखिएपछि उनलाई रुपन्देही तानिने भएको छ । पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण...

कात्तिक ९, २०८१

काठमाडौंको जोरपाटीस्थित बौद्ध एकेडेमी आवासीय विद्यालयमा व्यापक अनियमितता भएको पाइएको छ । अखिल नेपाल हिमाली बौद्ध  संघद्वारा सञ्चालित संस्थागत विद्यालयमा गुठियार र संघका पदाधिकारीको मिलेमतोमा व्यापक अ...

कात्तिक ७, २०८१

नेपाल पारा ओलम्पिक कमिटीको आधिकारिकता विवाद विगत २० वर्षदेखि सुल्झिन सकेको छैन । सर्वोच्च अदालतले १२ वर्षअघि नै आधिकारिक संस्था कुन हुने भनेर फैसला गरिदिए पनि राष्ट्रिय खेलकुद परिषद (राखेप) र जिल्ला प्रशास...

कात्तिक २, २०८१

कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डले असारे झरीमा लाखौं रुपैयाँ खर्च गरेको खुलेको छ । बोर्डले असारको २ हप्तामा २ करोड ६१ लाखभन्दा बढी खर्चेको पाइएको हो । असार ३ गतेदेखि १५ गतेसम्ममा उक्त रकम खर्चेको बो...

कात्तिक २, २०८१

राष्ट्रिय एन्टीडोपिङ एजेन्सी (नाडा) गठन भएको ९ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन हुन सकेको छैन । खेलकुदमा प्रतिबन्धित औषधि सेवनविरुद्ध कार्य गर्ने महत्त्वपूर्ण एजेन्सी गठन भए पनि त्यस सम्बन्धमा हालसम्म कुनै काम ...

असोज २१, २०८१

यातायात व्यवस्था विभागबाट पछिल्लो एक साताभित्रै ९ वटा 'फेक लाइसेन्स' जारी भएको पाएको छ । विभाग स्रोतका अनुसार सूचना प्रविधि निर्देशक मुकेश रेग्मी नेतृत्वको टीमले नै ती फेक लाइसेन्स डेटाबेसमा इन्ट्री ...

असोज ९, २०८१

प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका फरार अभियुक्त नागेन्द्र पासवान उर्फ ज्वाला सिंहको जग्गा रजिस्ट्रेसन पास गरिदिनका लागि सिंगो मालपोत कार्यालय नै भारत पुगेको पाइएको छ । कुनै व्यक्ति विशेषको जग्गा रजिस्ट्रेसन गरिद...

असोज २, २०८१

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षामा प्रश्नपत्र मात्र सार्नेलाई पास गराएको विषयमा नयाँ तथ्य बाहिरिएको छ ।  विशेष र सर्वोच्च अदालतले जुन आधारमा टेकेर प्रतिवादीहरूलाई सफाइ दिएका थिए, ...

भदौ २०, २०८१

रौतहटको गौर कारागारमा चौकीदार बनाइदिन्छु भनेर लाखौं रकम उठाएका एक व्यक्तिले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयसँग समेत त्यसविषयमा पटक-पटक संवाद गरेको तथ्य फेला परेको छ । गौर क...

भदौ १९, २०८१

बागमती प्रदेश सरकार मातहत रहेको भक्तपुर अस्पतालमा विभिन्न ४९ पदका लागि करार सेवामा खुला विज्ञापन गरिए पनि सेटिङ गरी अस्पतालमा पहिलेदेखि कार्यरत कर्मचारीलाई छनोट गरिएको छ । विभिन्न विधाका विशेषज्ञ चिकित्सक,...