×

मन्दिरमा चोरी गर्नुअघि चोरले हात जोडेर माफी मागे, त्यसपछि दान पेटी तोडेर भागे

मंसिर १२, २०८१

चोरी गर्नु आफैंमा राम्रो काम होइन । अझै मन्दिरमा चोरी गर्नु त भगवानमा आस्था राख्नेहरूका लागि पाप कर्म हो । तर, मन्दिरमा पनि बेला बेलामा चोरी भैरहेको हुन्छ ।  भारतको मध्य प्रदेशस्थित बैतुलमा एउटा अनौठो ...

मंसिर ११, २०८१

अहिले मंसिर महिना चलिरहेको छ । मंसिरमा धेरैको बिहे भैरहेको छ । बिहे हुनुअघि केटाकेटीका धेरै माग हुन्छ । कसैले श्रीमान सरकारी जागिरे खोज्छन्, कोही श्रीमती जागिरे खोज्छन् । तर, भारतको उत्तर प्रदेशमा केटाको...

मंसिर २, २०८१

भारत राजस्थानको भरतपुरमा प्रहरीले अपराधीहरूको मनोबल गिराउन र जनतामा उनीहरूको आतंक समाप्त गर्नका लागि अनौठो कदम चालेको छ।  जिल्ला प्रहरी प्रमुख मृदुल कच्छावाले स्थानीय खुंखार अपराधी खुबीराम जाटमाथि २...

मंसिर १, २०८१

गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति  धुमधामका साथ मनाइएको हो ।  ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आ...

कात्तिक २९, २०८१

बिहेमा बेहुला नै मदिराले मातेर गएपछि एउटा बिहे रद्द भएको छ । बेहुला मात्रै होइन उनका बुवा पनि रक्सीले मातेर बिहेमा पुगेका थिए । घटना भारतको प्रतापगढ हो ।  भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटना ...

कात्तिक २५, २०८१

हिन्दु धर्माबलम्बीमा मानिसको मृत्युपछि दाहसंस्कार गर्ने चलत त पुरानै हो । हिन्दु संस्कारमा मानिसको मृत्युपछि घाटमा लगेर अन्त्यष्टि गरिन्छ ।  तर, एउटा कारको अन्तिम संस्कार गरेको सुन्नुभएको छ ? भारतको गुजरात...

कात्तिक २३, २०८१

थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बैंकक–भैरहवा–बैंकक दोस्रो पटक सिधा उडान गरेको छ। एयर एशियाको यो नियमित उडान हो।...

कात्तिक १८, २०८१

एक ३३ वर्षीया महिला आफ्नो जीवन समाप्त गर्ने प्रयास गर्दा चमत्कारिकरूपमा बाँच्न सफल भइन्, जसको श्रेय उनी एक रेल चालकलाई दिन्छिन्, जो पछि उनको पति बने। तीन सन्तानकी आमा चार्लोट ले जटिल मानसिक स्वास्थ्य समस्याबाट पी...

कात्तिक १६, २०८१

रुसको एक अदालतले युट्युबमा ​गुगलमाथि धेरै ठूलो रकम जरिवाना तोकेको छ । रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा लगाइएको जरिवानाको रकम अति धेरै छ कि गन्न पनि गाह्रो छ । बीबीसीका अनुसार र...

कात्तिक १३, २०८१

भारतमा एक व्यक्तिले न्यायाधीश बनी नक्कली अदालत नै खडा गरेको पाइएको छ । भारतीय मिडियाहरूका अनुसार ५ वर्षदेखि नक्कली अदालत चलाइरहेका व्यक्तिले आफैं न्यायाधीश बनेर अर्बौंको सम्पत्तिसम्बन्धी थुप्रै आदेश समेत गरेको...

कात्तिक १२, २०८१

दूध दिउन्जेल गाईलाई मान्छेले माया गरेर राख्छन् । जब बुढो भएर दूध दिन छाड्न अनि तिनलाई सडकमा छाड्ने गरिएको छ । छाडा पशु चौपायाको समस्या नेपालमा मात्रै होइन, छिमेकी मुलुक भारतमा पनि छ ।  तर, भारतको र...

कात्तिक १०, २०८१

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर ब...

कात्तिक १०, २०८१

भारतको छत्तीसगढस्थित बिलासपुर जिल्ला उपभोक्ता अदालतले विद्युत कटौतीका कारण आइसक्रिम पग्लिएको घटनामा राज्य विद्युत वितरण कम्पनीलाई दोषी ठहर गरेको छ ।  आइसक्रिम पार्लरका सञ्चालक स्वराज घोषलाई कम्पनीले क्षतिप...

कात्तिक ९, २०८१

भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा इन्स्टाग्राम रिल बनाउन अपहरणको नाटक गरेको भिडियो बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूले बनाएको भिडियो भाइरल भएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लि...

असोज २७, २०८१

भारतको झारखण्डस्थित दुम्कामा श्रीमानसँग सामान्य झगडा हुँदा एक महिलाले आत्महत्या गरेकी छन् ।  दशैंको दिन पतिले नयाँ साडी नकिन्दिएको भन्दै २६ वर्षीया युवतीले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्च...

असोज २७, २०८१

भनिन्छ, जीवनमा केही राज नखुलेकै राम्रो हुन्छ । यदि ती पर्दाहरू उठे भने, कहिलेकाहीँ जीवन नै हल्लिन्छ । यस्तै केही भयो एक जोडीका लागि । जब उनीहरूले मजाक-मजाकमा डीएनए परीक्षण गराए, तब त्यसको नतिजाले ...

असोज १९, २०८१

भारतको उत्तर प्रदेशस्थित प्रयागराजबाट सय वर्ष पुरानो अष्टधातुको मूर्ति चोरी भएको थियो । चोरी भएको मूर्ति १० दिनपछि भेटिएको छ । तर, चोर भने पत्ता लागेको छैन । प्रहरीले चोरको खोजी गरिरहेको छ । मूर्ति आफ...

असोज १८, २०८१

नेपालका अदालतमा कुनै कुनै मुद्दा वर्षौंदेखि अल्झिराखेको त सुन्नु भएकै होला । तर, यस्तो नेपालमा मात्रै होइन भारतमा पनि हुँदो रहेछ ।  भारतको हिमाचल प्रदेशमा एउटा मुद्दाको १६ वर्षपछि फैसला सुनाइएको छ ।...