×

भ्रष्ट्राचार मुद्दाका प्रतिवादीलाई सफाइ दिने विशेषको निर्णयविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

मंसिर १७, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका तत्कालीन अध्यक्ष ओम प्रकाश लामिछाने र सामाजिक परिचालक यामलाल घिमिरेलाई सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावे...

मंसिर १७, २०८१

वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाका प्रतिवादी दीपक शर्मा घुस प्रकरणमा अमेरिकामा दोषी पाइएका छन् । नेपाल वायु सेवा निगमलाई दुईवटा वाइडबडी जहाज बिक्री गर्दा २५ लाख अमेरिकी डलर घुस खाएको आरोपमा अमेर...

मंसिर १७, २०८१

ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी घुस रकमसहित पक्राउ परेका छन् । सवारी साधनलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग २५ हजार र...

मंसिर १७, २०८१

राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले व्यापक अनियमितता गरेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गठित छानबिन समितिले सदस्य सचिव ढकालले अनियमितता गरेको पुष्टि ग...

मंसिर १४, २०८१

कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट ...

मंसिर १४, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको&n...

मंसिर १३, २०८१

गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले...

मंसिर १३, २०८१

गृह मन्त्रालयले मन्त्रालय मातहतका १२ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । जसमा सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासकहरू समेत छन् । मन्त्रालयको बुधबार भएको निर्णय अनुसार बिहीबार निकालिएको सूचीमा...

मंसिर १३, २०८१

धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको चार लेन सडक स्तरोन्नतिका लागि चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले ढुंगा, गिट्टी र बालुवाको गैरकानूनी उत्खनन् गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । रा...

मंसिर १३, २०८१

२०८१ असोज मसान्तसम्मको मूल्यांकनमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसहित ७ वटा मन्त्रालयको कार्यसम्पादन निकै कमजोर रहेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, श्रम, रोजगार तथा साम...

मंसिर १३, २०८१

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा राखिएको अवस्थालाई गैरकानूनी थुनामा राखेको भन्न नमिल्ने बताएको छ । यही आधार देखाउँदै सर्वोच्चले प्रसाईंका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।&n...

मंसिर १३, २०८१

अन्त:शुल्क स्टिकर छपाई मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई आठ वर्ष कैद सजाय सुनाइएको छ। साथै जनही ३ करोड ४२ लाख जरिवाना निर्धारण गरिएको छ।&n...

मंसिर १२, २०८१

पढेलेखेका र शिक्षित महिला बढी घरेलु हिंसाबाट प्रभावित भएको तथ्यांक सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले प्रकाशन गरेको वार्षिक प्रतिवेदन ‘अन्वेषी २०८१’ मा घरेलु हिंसामा परेका महिल...

मंसिर १२, २०८१

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएको रिट खारेज गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त आदेश गरेको हो ...

मंसिर १२, २०८१

राष्ट्रिय बालअधिकार परिषदका कर्मचारीले नियमविपरीत दोहोरो भ्रमण भत्ता बुझेको पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषदमा हरेक वर्ष विभिन्न गैरसरकारी तथा अ...

मंसिर ११, २०८१

सर्लाहीको मलंगवास्थित यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख राकेश यादव झन्डै डेढ वर्षदेखि काजमा खटिएका छन् । कम्प्युटर अधिकृत यादवको दरबन्दी यातायात व्यवस्था कार्यालय जनकपुरमा रहे पनि उनी विगत डेढ ...

मंसिर १०, २०८१

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य पदका लागि १२८ जनाको आवेदन परेको छ । दुवै आयोगमा एक/एक अध्यक्ष तथा चार/चारजना सदस्य गरी कुल १० पदका लागि १२८ जनाले ...

मंसिर १०, २०८१

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयर गङ्गा पासवानसहित ५ जनालाई २ वर्ष ६ महिना कैदको फैसला भएको छ । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, राम...