×

कीर्तिपुरमा कर्मा र कुटुम्ब एकसाथ गुञ्जिने

मंसिर १५, २०८१

कीर्तिपुरमा कर्मा ब्याण्ड र कुटुम्ब सांगीतिक समूह एकसाथ गुञ्जिने भएका छन् ।  कीर्तिपुर नगरपालिकाको प्रवर्द्धन र आदि ग्रुप प्रालिको कार्यक्रम व्यवस्थापन तथा प्रवर्द्धन इकाई एएसक्युको आयोजनामा कीर्तिपुरस्थित ल्याबोर...

मंसिर १४, २०८१

भारतीय कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन्। आज तय भएको सुनिल ग्रोवर लाइभ इन नेपालमा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्।  कार्यक्रम बानेश्वरको एभरेस्ट होटेलको मैदानमा हुनेछ। ‘सुनिल ग्रोवर ...

मंसिर १२, २०८१

अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृङ्खलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशकपछि यस वर्ष अभिनय...

मंसिर १०, २०८१

अभिनेता सौगात मल्ल प्रमुख भूमिकामा रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ । चलचित्र गामी पुस ५ गते नेपाल...

मंसिर १०, २०८१

गायिका स्मिता दाहाल विवाह सम्बन्धमा जोडिने भएकी छन्। उनले यही मंसिर २१ गते लगनगाँठो कस्ने बताइएको छ।  स्मिताले काठमाडौं बबरहमलका २७ वर्षीय सायुज्य श्रेष्ठसँग बिहे गर्न लागेकी हुन्। २६ वर्षीया स्मिताले हा...

मंसिर ६, २०८१

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन्  ।  यस वर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र...

मंसिर ४, २०८१

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा श्रेष्ठकै स्वर रहेको छ ।  हरिभक्त बुढाथोकीले लेखेको गीतमा चेतन चुडालको संगीत, चन्दन साहको एरेञ्ज र म...

मंसिर ३, २०८१

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ह्रस्व दीर्घ’मा काम गरेका भारतीय अभिनेता प्रदीप रावत हल भिजिटमा निस्किएका छन् ।  उनले सोमबार बिग मुभिजमा दर्शकसँग साक्षात्कार गरे । आमिर खान स्टारर &ls...

मंसिर २, २०८१

भारतीय अभिनेता गोविन्दा पछिल्ला केही दिनदेखि अचानक स्वास्थ्यमा समस्या देखिएपछि फेरि चर्चामा छन्।  विधान सभा निर्वाचनमा शिवसेना (शिन्दे समूह)का उम्मेदवारहरूको पक्षमा प्रचार गर्न आयोजित र्‍यालीमा सहभागी...

मंसिर १, २०८१

नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन् । ‘मह जात्रा’ प्रहसनमार्फत पुनः मञ्चमा फर्किएका महलाई हेर्न...

मंसिर १, २०८१

नेपालमा पनि लोकप्रिय भारतीय टेलिसिरियल 'अनुपमा' टीआरपी र कथा कारण चर्चामा रहन्छ। तर, यसपटक यो टीभी शो एउटा ठूलो दुर्घटनाका कारण चर्चामा आएको छ।  रुपाली गांगुली अभिनित यो सिरियलको सेटमा ए...

मंसिर १, २०८१

एकपछि अर्को चलचित्रमा सफलता हात पारिरहेकी अभिनेत्री अञ्जना बराइली चलचित्र ‘डोरी’मा अनुबन्ध भएकी छन् । मंसिर दोस्रो साताबाट छायांकन थालिने चलचित्रमा अञ्जनालाई अनुबन्ध गरिएको निर्देशक अरुण लामाले ...

मंसिर १, २०८१

निर्देशक निखिल आडवाणीले दिवंगत इरफान खान, मनोज बाजपेयी र अनुराग कश्यपसँग बिताएका अविस्मरणीय पलको सम्झना गर्दै चियासँग जोडिएका रोचक किस्सा सम्झिएका छन् । 'साइरस सेज' नामक पोडकास्टमा साइरस ब्रोचासँगको ...

मंसिर १, २०८१

कलाकार दीपकराज गिरीले आफूलाई महानायक भनेर कतिपयले खिसिटिउरी गरेको भन्दै आक्रोश पोखका छन् । सामाजिक सञ्जालमा गिरीलाई ‘महानायक’ भनेर ट्रोल हुने क्रम नरोकिएपछि उनले आक्रोश पोखेका हुन् ।  उ...

कात्तिक २९, २०८१

लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।  निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औं ...

कात्तिक २८, २०८१

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैया चाँदीको...’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै रुचाएका छन् । यही कात्तिक ७ गते युट्युबमा सार्वजनिक उक्त गीतलाई हालसम्म ५० लाखभन्दा बढी...

कात्तिक २६, २०८१

चलचित्र ‘तेल भिसा’ प्रदर्शनको तयारी पूरा भएको छ। चलचित्रको टिमले सोमबार पत्रकार सम्मेलन गरेर यसअघि तय भएको मिति मंसिर ७ मै चलचित्र प्रदर्शनमा आउने बताएका हुन्। अहिले हलमा चलचित्र ‘पूर्णबहा...

कात्तिक २५, २०८१

नायिका प्रियंका कार्की चलचित्र 'हरिबहादुरको जुत्ता'मा जोडिएकी छन् ।   चलचित्रका निर्देशक दीपेन्द्र कुमार खनालले आइतबार प्रियंका चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्। 'लामो सम...