×

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

मंसिर १६, २०८१

पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा ३० लाख रूपैयाँ दाखिला पनि भएको छ ।   &n...

मंसिर १४, २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित  विभिन्न सङ्कायमा उपाधिप्राप्त २ सय ८९ जना दीक्षित गरेका हुन् । ...

मंसिर १४, २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा २ सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं सो विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीबाट दीक्षित भएका...

मंसिर ११, २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । मंसिर १४ गते २०औं वार्षिकोत्सव, तेस्रो विशेष दीक्षान्त समारोह र १७औं सभाको अवसरमा मानार्थ विद्यावारिधि उपाधि प्रदान&nbs...

मंसिर ११, २०८१

विद्यार्थी संख्या न्यून भएपछि बागलुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।  नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी...

मंसिर ९, २०८१

बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन गरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको निर्देशनविपरीत आज नवौं दिन पनि संस्थागत विद्यालय बन्द भएका...

मंसिर ८, २०८१

जुम्लाका आठवटै स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लामा एक नगरपालिकासहित सात गाउँपालिका एकैसाथ साक्षर घोषणा भएका हुन् ।    साक्षरताका १२ सूचकमध्ये अधिकांश सूचकहरू पूरा गरेपछि सबै स्थानीय तहला...

मंसिर २, २०८१

बुटवलका कालिका मानवज्ञान मावि बुटवलका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्न संकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । जसमध्ये एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रव...

मंसिर २, २०८१

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि पर्वतको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् ।     सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाशिला गाउँपालिक...

कात्तिक २४, २०८१

नुवाकोटको विदुर नगरपालिका–८ स्थित भैरूम माध्यामिक विद्यालयमा अतिरिक्त समयमा चिनियाँ भाषा र आईटीसम्बन्धी कक्षा सञ्चालन गरिएको छ।  विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीलाई चिनियाँ भाषा र स...

कात्तिक २२, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।  केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक ...

कात्तिक २०, २०८१

चालू आर्थिक वर्ष २०८१/०८२ को दुई महिना(साउन र भदौ)मै उच्च शिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीमार्फत् २८ अर्ब बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार साउन र भदौमा मात्रै विदेशिने विद्यार्...

कात्तिक ११, २०८१

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्यका लागि समझदारी भएको छ ।  ललितपुरमा शुक्रबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका अ...

असोज २१, २०८१

अर्काको नाममा परीक्षा दिएको आरोपमा विराटनगरबाट तीन पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज– ४ का सन्तोष गुप्ता, सुनसरी बर्जू– ५ चिमडीका विक्लप चौधरी र रामगञ्ज–४ ...

असोज २०, २०८१

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज झाले दोस्रो स्थान हासिल गरेका छन् ।  नेदरल्यान्ड्समा सम्पन्न सो प्रतियोगितामा विश्वका विभिन्न नौ देशका १८ टोलीले प्रतिस्पर्धा ...

असोज १८, २०८१

गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ ।  पढाइमा निकै मेहनती महतोका सबै किताब बाढीले बगाएको छ । आफू पढ्...

असोज १५, २०८१

गत बिहीवार साँझदेखि लगभग तीन दिनसम्म अविरल परेको भीषण वर्षाका कारण आएको बाढीपहिरोले देशभरका १०० भन्दा बढी विद्यालयमा क्षति पुगेको छ । यस्तै मंगलवारसम्म देशभर १२ जना विद्यार्थीको मृत्यु भएको छ । शिक्षा, विज्...

असोज ११, २०८१

युनाइटेड सिमेन्ट लिमिटेडले धादिङका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेको छ । धुनिवेशी नगरपालिकाको बराहिदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको हो । कार्यक्र...