मंसिर १३, २०८१
बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहा हत्याको मुख्य अभियुक्त भनिएका सुरेन्द्रप्रसाद कुशवाहालाई झण्डै साढे ५ महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगरमा ...
प्रधानमन्त्रीको चीन भ्रमण: बीआरआईमा कांग्रेससँग सहमति भएपछि प्रधानमन्त्री ढुक्क, भ्रमणअघि नै चीनको औपचारिक प्रतिक्रियाको आशा प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको ४ दिने औपच...
बाराको कलैयास्थित रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहा हत्याको मुख्य अभियुक्त भनिएका सुरेन्द्रप्रसाद कुशवाहालाई झण्डै साढे ५ महिनापछि प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगरमा ...
थारू आयोगकी सदस्य शान्ति मोदीसँग अमेरिकी नागरिकता रहेको भन्दै परेको उजुरी सम्बन्धमा छानबिन गर्न सदस्य मोदीले असहयोग गरेकी छन् । उनका श्रीमान हेम चौधरी लामो समयदेखि अमेरिकामा बस्दै आएको, श्रीमान र छोराको अम...
हिन्दू नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरेर कुकुर तिहार मनाइन्छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पू...
बुधवार ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग १५ बुँदे स्पष्टीकरण माग गर्यो । प्राधिकरणको विगत ४ वर्षको वित्तीय विवरण, ट्रान्सफर्मर खरिद विवरण, कर्मचारी वि...
विगतको तुलनामा संसद् बैठकमा उपस्थित हुने क्रम केही बढे पनि संसद्प्रति अनुत्तरदायी हुने प्रवृत्ति नरोकिएको हाजिरी विवरणले देखाएको छ । संसद्को बजेट अधिवेशनको हाजिरी विवरण विश्लेषण गर्दा राजनीतिक दलका शीर्ष र ...
सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ४० करोड ६ लाख ४९ हजार रुपैयाँ बिगो मागदाबीसहित २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ, जसमा १ हजार ५४५ जना प्रतिवादी छन् । प्रतिवादीमध्...
२०२३ मा एनजीओ ‘सीएसडब्लु ६७’ को कार्यक्रममा आफूसँगै जान लागेकाले ५ जनाको भिसा अन्तर्वार्ताको मिति अगाडि सारिदिन भनेर उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्रले फेरि राजनी...
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोक सिग्देललाई नियुक्त गरेका छन् । सेनाको परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिनाअघि नै गत साउन २४ मा बिदामा बसेका प्रधानसेनापति प्रभुराम शर्म...
अवैध सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४०२ जना कर्मचारीको तीनपुस्ते विवरण मागेपछि देशभरका यातायात कार्यालयका कर्मचारीको भागाभाग भएको छ । लाइसेन्स जारी गर्ने तथा न...
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालका ३ मुख्यमन्त्रीले २० महिनामा भ्रमण, सञ्चार तथा अतिथि सत्कारका नाममा बेपरवाह खर्च गरेका छन् । दोस्रो कार्यकालमा पहिलोपटक नेकपा एमालेबाट पहिलो मुख्यमन्त्री बनेका लीला गिरी, क...
लमजुङको बेसीशहर नगरपालिका– ११ स्थित चिती भन्ने स्थानमा गत साउन २९ गते ५६ वर्षीया सानुनानी घर्ती घरमै मृत फेला परिन् । रातिको समयमा उनको घाँटी रेटेर हत्या भएको थियो । तत्कालीन समयमा प्रहरीले अ...
अमेरिकी अनुसन्धान कम्पनी हिन्डनबर्ग रिसर्चले आफ्नो एक प्रतिवेदनमा भारतको धितोपत्र बजार नियामक सेबीका अध्यक्ष र उनका श्रीमानमाथि आर्थिक अनियमितताको आरोप लगाएपछि भारत मात्र होइन, विश्वमै चर्चाको विषय बनेको छ । भ...
लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...
वन पैदावार विकास समितिका १९८ जना कर्मचारीले विगत ७ महिनादेखि तलब खान पाएका छैनन् । समितिमा कार्यरत कर्मचारीको मासिक तलब भत्तामा मात्रै ६२ लाख रुपैयाँ खर्च हुन्छ । तर, पैसा नभएका कारण ७ महिनादेखि तलब ...
तलब, भत्तालगायत सेवासुविधा खानेगरी अध्ययन बिदा स्वीकृत गराई विदेश गएका नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का १८ जना कर्मचारी उतै बेपत्ता भएका छन् । अमेरिका, अस्ट्रेलिया र क्यानडा गएका परिषद्का कर्मचारी...
आज रातभरमा कुनै चमत्कार नभए आफ्नो तेस्रो असफल कार्यकाल अपर्झट बीचमै टुंगाएर पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार घर फर्किंदै छन् । विगतजस्तो यपसपटक कुनै उथलपुथल या चमत्कार हुने लक्षण देखिएको छैन, ‘३२&rsquo...