×

काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने

मंसिर १७, २०८१

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेको रविले जिल्ला सरकारी वकिलको कार्यालय ...

मंसिर १७, २०८१

सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगातार ३ दिन बयान दिएका छन् । कास्कीको पोखराबाट काठमाडौं ल्याइएका रविले...

मंसिर १७, २०८१

ज्यान मार्ने उद्योग कसुरमा फरार ४ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीवन बस्ने लमजुङ दुधपोखरी गाउँपालिका-५ घर भएका २० वर्षीय सुमित तामाङ...

मंसिर १७, २०८१

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-७ घर भई ललितपुर महानगरपालिका-१५ बस्न...

मंसिर १७, २०८१

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका ८ जना प्रहरी अधिकारीहरूले दर्ज्यानी चिह्न पाएका छन् ।  सोमबारको गृहमन्त्रीस्तरीय निर्णयानुसार बढुवा भएका आठ डीआईजीलाई प्रह...

मंसिर १६, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छिन् । सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा बेस र विमानस्थल भन्सार कार्यालयको संयुक्त जाँचका क्रममा हाते झोलाभित्रको खेलौ...

मंसिर १६, २०८१

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका झापा मेचीनगरका हरिचन्द्र फुयाँलको मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दर्जनौंपटक फोन संवाद भएको पाइएको छ ।...

मंसिर १६, २०८१

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) कार्यविधि, २०८१ मा संशोधन गरेको छ । योसँगै अति विशिष्ट र विशिष्ट (भीभीआईपी) विदेश भ्रमण जाँदा बिदाई र फर्किँदा स्वागतमा जाने विशिष्ट व्यक्तिहरु...

मंसिर १६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत बिहीबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन् ।  बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिन आइतबार दोस्रोपटक ...

मंसिर १६, २०८१

सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेलाई बयानका लागि चितवन लगिएको छ ।  पोखरा प्रहरीको हिरासतमा रहेका उनलाई हवाई जहाज...

मंसिर १६, २०८१

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले कञ्चनपुरमा एक जनालाई पक्राउ गरेको छ ।  ३० वर्षीया ज्योती बिष्टको हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका-८ तिलाचौर बस्ने ४८ वर्षीय नरेन्द्र सिंह बिष्टलाई शनिबार रात...

मंसिर १६, २०८१

सहकारीको रकम अपचलनमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ ।...

मंसिर १६, २०८१

सिरहामा डिउटीमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को गाडीको ठक्करबाट मृत्यु भएको छ ।  बरियारपट्टी गाउँपालिका- १ कचनारीमा आइतबार बिहान ३ बजेतिर नम्बर नखुलेको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरीका सई...

मंसिर १५, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एक सय ग्राम सुनसहित एकजना पक्राउ परेका छन् ।            पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी ना...

मंसिर १५, २०८१

‘राडार गन’बाट सवारीको तीव्र गति मापन गर्दा ट्राफिक प्रहरीको गम्भीर लापरवाही भेटिएको छ । शुक्रबार अपरान्ह ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकै ट्राफिक प्रहरीले गर...

मंसिर १५, २०८१

 भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई समेत धम्क्याएको पाइएको छ ।  सो अभियोगमा हरिचन्द्र फुयाल पक्राउ परेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलको सिम लिएर ...

मंसिर १४, २०८१

 मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा  सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  आज जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका&nd...

मंसिर १४, २०८१

भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोज्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’को सदस्य भएको भनी ...