भदौ २९, २०८१
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर ब...
उच्च मानसिक तनाव अर्थात् डिप्रेसनले व्यक्तिलाई अनेक प्रकारबाट क्षति पुर्याउँछ । यसका कारण शरीरमा पित्त, कफ तथा वाथको सन्तुलन बिग्रिन जान्छ ।
यसको अतिरिक्त एलर्जी, अस्थमा, उच्च कोलेस्ट्रोल तथा आइपरटेन्शन जस्ता समस्या डिप्रेशनका कारण जन्म लिन्छन् ।
बढ्दो जीवनशैलीसँगै विकराल समस्याको रुप लिइरहेको डिप्रेसनबाट छुटकरा पाउन केही घरेलु उपाय छैनन् त ? पक्कै पनि छन् । केही जडिबुटीको सेवन गर्दा मानसिक तनावबाट सजिलै छुटकरा पाउन सकिन्छ ।
ती जडिबुटीहरु यस्ता छन्,
ब्राह्मी
ब्राह्मीले तनाव पैदा गर्ने हर्मोन कोर्टिसोल कम गर्ने काम गर्छ । ब्राह्मी दिमागालर्य शान्त राख्नका साथै एकाग्रता बढाउनमा पनि धेरै मद्दतदार मानिन्छ ।
भृङ्गराज
भृङ्गराजबाट बनेको चिया निरन्तर एनर्जी दिने काम गर्छ । यसको सेवनले मस्तिष्कमा हुने रक्त प्रवाहमा निकै सुधार आउँछ । यसले दिमागलाई शान्त राख्नुका साथै पूरै शरीरलाई पनि आराम दिन्छ ।
जटामासी
जटामासी एन्टी स्ट्रेस हर्बको रुपमा धेरै लोकप्रिय छ । तनाव भगाउनका लागि जटामसीका जरालाई औषधिको रुपमा प्रयोग गरिन्छ । यसको जराले शरीलाई टक्सिन्सबाट मुक्त बनाउँछ । साथै दिमागलाई पनि स्वास्थ राख्छ ।
अश्वगन्धा
अश्वगन्धा एमीनो एसिड्स र भिटामिनको उत्कृष्ट संयोजन मानिन्छ । यसले दिमागमा शक्ति बढाउनुका साथै स्टेमिना बलियो बनाउन पनि धेरै मद्दत पुर्याउँछ ।
आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर ब...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
पौराणिक दर्शनका अग्रणी व्यक्तित्व महर्षि शौनकको वैदिक ग्रन्थहरूमा पनि उत्तिकै विशिष्ट स्थान छ । उनलाई पौराणिक ग्रन्थहरूले ८८ हजार ऋषिमण्डलीको नेतृत्वकर्ता मानेका छन् भने महाभारत तथा भागवतादि ग्रन्थहरूले बह्वृच अर्थात् ऋ...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...