कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को राजेन्द्र कुमार (आरके) शर्मा समूहले पनि छुट्टै साधारणसभा गरेको छ । साधारणसभाले एकताबद्ध एनआरएनएका लागि पहलकदमी लिने निर्णय गरेको छ ।
सोमबार भर्चुअल माध्यममार्फत साधारण सभा गरेर सो समूहले एकताबद्ध एनआरएनएमा जोड दिँदै त्यसका लागि पहलकदमी लिने निर्णय गरेको शर्माले जानकारी दिए ।
एनआरएनएको एकताका लागि पहलस्वरुप परराष्ट्र मन्त्रालयले पूर्वअध्यक्ष शेष घले नेतृत्वको १३ जना सम्मिलित उच्चस्तरीय समितिलाई बुधबार छलफलमा बोलाएकै बेला शर्मा पक्षले मन्त्रालयको कदमलाई स्वागत गर्दै एकताको पक्षमा निर्णय गरेको हो ।
एनआरएनएमा हाल तीन वटा समूह रहेको छ भने शर्माले बद्री केसी पक्षलाई ११ औँ महाधिवेशनयता चुनाैती दिँदै आएका छन् । ११ औँ महाधिवेशनमा केसी पक्षले धाँधली गरेर चुनाव जितेको दाबीसहित असन्तुष्ट पक्षले शर्माको नेतृत्वमा गतिविधि गर्दै आएको छ ।
सोही समितिको साधारणसभाको बन्द सत्रबाट महासचिव बुद्धि सुवेदीले २० पृष्ठ लामो संगठनात्मक प्रतिवेदन पारित भएको छ । प्रतिवेदनमा परराष्ट्र मन्त्रालयले एकताका लागि थालेको पहलकदमीको स्वागत गर्दै सर्वोच्चको चैत २१ को फैसलाअनुसार एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ । सोही प्रतिवेदनअनुसार साधारणसभाले एकताका लागि पहलकदमी लिने निर्णय गरेको हो ।
यसैगरी कोषाध्यक्ष ठाकुर ढुङ्गानाले पेस गरेको आर्थिक प्रतिवेदन पनि साधारणसभाले पारित गरेको छ । उनको प्रतिवेदनमा करिब ८४ लाख रुपैयाँ सङ्कलन भएको र जाजरकोट भूकम्पसहित विभिन्न शीर्षकमा खर्च भएको उल्लेख छ ।
एनआरएनएमा हाल केसी र शर्माका साथै विनोद कुँवर पक्ष रहेको छ भने एकताका लागि चैत २१ मै सर्वोच्चले फैसला गरेपनि संघभित्रको बेमेलका कारण सकारात्मक वातावरण भने बनेको छैन । यसअघि केसी पक्षले तिहारअघि साधारणसभा गरेको थियो ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...