×

NMB BANK
Dabur

कांग्रेस नेता कोइरालाको गुनासो– पार्टीभित्रको गुटगत लडाइँले ‘मिसन–८४’ पूरा नहुने देखियो

बुटवल | मंसिर १५, २०८०

NTC
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको गुटगत लडाइँले पार्टीको आगामी ‘मिसन’ पूरा नहुने बताएका छन् । कांग्रेस जिल्ला समिति, नवलपरासीले शुक्रवार परासीमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sagarmatha Cement

नेता कोइरालाले केही जिल्लामा गुटगत लडाइँले पार्टी संगठन कमजोर भएको भन्दै यो लडाइँले पार्टीको २०८४ को चुनाव लक्षित ‘मिसन’ पूरा नहुने धारणा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आगामी २०८४ को चुनाव कांग्रेस एक्लै लड्छ । त्यसका लागि पार्टीभित्रै एकताको जरुरी छ । केही जिल्लामा गुटगत लडाइँले संगठन नै कमजोर हुने देखिएको छ । सबैका केही कमी–कमजोरी होलान् । त्यसलाई बसेर मिलाउन जरुरी छ,’ उनले भने ।


Advertisment
SBL

संस्थापनइतर पक्षका नेतासमेत रहेका कोइरालाले केही जिल्लामा आफू जाँदा अर्को पक्षले बहिष्कार गरेकोप्रति गुनासो गरे ।

Vianet communication
Laxmi Bank

‘म केही जिल्लामा जाँदा अर्को पक्षले बहिष्कार गरेको देखेँ, आज पनि परासीमा अर्को पक्षले नजानुस् भनेर भन्दै थिए । केही साथीहरू बहिष्कार भन्दै नआएको पनि सुने । यो गलत संस्कार हो,’ उनले थपे ।
 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

'गरिबका छोराछोरी लडेको दिन'

'गरिबका छोराछोरी लडेको दिन'

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

x