×

NMB BANK
Dabur

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण-टोपबहादुरसहित यी हुन् जेलमै रहने १० प्रतिवादी

काठमाडाैं | मंसिर १५, २०८०

NTC
Premier Steels
Marvel

​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंकै आदेशलाई सदर गर्दै ९ जनालाई थुनामै रहने आदेश दिएको छ ।

Sagarmatha Cement

नक्कली शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै टेकनारायण पाण्डे, डा. ईन्द्रजित राई, टोपबहादुर रायमाझी, केशव दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई जिल्ला अदालतको आदेशअनुसार थुनामा राख्ने मिलेको देखिएको व्याख्या उच्चले गरेको छ ।


Advertisment
SBL

उच्चले जिल्लाको आदेश सदर गरेपछि यी सबै अब थुनामै बसेर मुद्दा लड्नुपर्ने भएको छ ।

Vianet communication
Laxmi Bank

९ जनालाई अदालतले थुनामै राख्दा कांग्रेस नेता बालकृष्ण खाँणप्रति भने न्यायाधीशको राय बाझिएको छ । ​

​​नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का हाइ प्रोभाइल कांग्रेस नेता बालकृष्ण खाँणको विषयमा पनि न्यायधीशबीच राय बाझिएको छ । उनलाई न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटी तारेखमा रिहा गर्नुपर्ने दिएको रायमा अर्का न्यायाधीश प्रकाश खरेल सहमत भएनन् ।

उनले जिल्लाकै आदेश बमोजिम थुनामा राख्नुपर्छ भन्ने राय दिए । न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको एकल इजलासबाट खाँणको विषयको टुंगो लाग्नेछ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

'गरिबका छोराछोरी लडेको दिन'

'गरिबका छोराछोरी लडेको दिन'

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

x