×

एक क्विन्टल चाँदीसहित पक्राउ परेका भारतीय नागरिक ६० लाख ५० हजार धरौटीमा छुटे

विराटनगर | मंसिर ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

​​भारतबाट तस्करीमार्फत सुनचाँदीको गरगहना ल्याएर बिक्री गर्ने विराटनगरका सुनचाँदी व्यवसायी ६० लाख धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

भरियामार्फत सुनचाँदीको गरगहना नेपाल ल्याएर बिक्री गरेको आरोपमा  उनलाई विराटनगर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालका अनुसार विराटनगर–११ पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वजीत जाना ६० लाख ५० हजार ७५० रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।


Advertisment

गत कात्तिक २१ गते जानाले सञ्चालन गरेको पशुपति ज्वेलर्सबाट सरकारी टोलीले अवैध एक क्विन्टल चाँदीका गरगहना र १३ तोला सुन बरामद गरेको थियो ।​

Vianet communication
Laxmi Bank

उनीविरुद्ध सुनचाँदीको अवैध कारोबार गरेको अभियोगमा मुद्दा चलाइएको थियो । उनीविरुद्धको मुद्दाको फैसला भने हुन बाँकी छ ।​

जानाले भारतबाट भन्सार छलेर तयारी गहना नेपाल ल्याउँदै आफ्नो ज्वेलर्समा राख्ने र विराटनगरसहित पूर्वका विभिन्न सुनचाँदी पसलमा बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको चाँदी र सुनको परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सारा विभागमा पठाइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

रसायनसहित तौल लिँदा चाँदीका सामग्री एवं गहना ९९.९४६ किलोग्राम तथा सुनका गहना १५३.८ ग्राम रहेको पुष्टि भएको थियो ।

काँचो चाँदी ७ सय ६० ग्राम पनि फेला भन्सार कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

राजधानीबाट २२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका–३ स्थित एकधाराबाट कौडा खेलिरहेको अवस्थामा  २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  आइतबार राति कृष्ण अधिकारीको घरब...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २०, २०८०

भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनि...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x