×

च्याट जीपीटी निर्माता ओपन एआईका प्रमुख साम अल्टम्यान बर्खास्त

काठमाडाैं | मंसिर २, २०८०

आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई हटाएको छ । बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको आरोप लगाउँदै उनलाई हटाएको हो । 

Laxmi Bank

बोर्डले अल्टम्यानले कम्पनीसँगको आफ्नो सञ्चारमा स्पष्ट नभएको आरोप पनि लगाएको छ । कम्पनीले विज्ञप्ति जारी गरी अहिलेसम्म गरेको योगदानका लागि अल्टम्यानप्रति आभार प्रकट गरेको छ । 


Advertisment

सञ्चालक समितिका सदस्यहरूले कम्पनीलाई अब नयाँ नेतृत्वको आवश्यकता रहेको महसुस गरेका छन् ।


Advertisment

अल्टम्यानले सामाजिक सञ्जालमा लेख्दै कम्पनीमा बिताएका दिनहरूबाट आफू खुसी रहेको बताएका छन् ।

असोज ८, २०८१

सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ ।   अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँ...

असोज १४, २०८१

नेपाल टेलिकमले नेपालीहरूको महान चाड  दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ ।​ अफरअन्तर्गत सहुलियत दरको भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असो...

साउन ३०, २०८१

नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने व्यवस्था गरेको छ । यसअघि प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (Active) गराउनु पर्ने थियो । तर अब ...

भदौ २३, २०८१

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् । उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले...

भदौ १९, २०७८

गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो ।  यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ ।  यो एपले फोटोहरूको फेस, लोकेसन, सम...

असार १७, २०८१

नेपाल टेलिकमले सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा आफ्नो सेवा विस्तार गरेको छ । देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने रानीसैनमा असा...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...

x