असोज ३, २०८०
डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिप...
रुपन्देहीको सैनामैनामा सोमवार दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नम्बर ७ हरियाली टोलका ५० वर्षका नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितका अनुसार उनीहरूका शव एउटा बाटो र अर्को खेतमा फेला परेका थिए ।
‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले मदिरा सेवन गरेको देखिन्छ,’ इन्सपेक्टर पण्डितले लोकान्तरसँग भने, ‘बिहान दुवैजना घरबाट सँगै निस्किएको बुझिएको छ । चौधरीद्वयको एकैसाथ कसरी मृत्यु भयो त्यो अनुसन्धानको विषय छ ।’
शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक दुवैजना मजदुर रहेको बताइएको छ ।
डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिप...
सुनसरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगत छन् । श्रीमती निकिता चौधरीको गत शनिवार राति हत्या गरेको भन्...
चोरीको मोटरसाइकल सहित काठमाडौँको गोकर्णेश्वनर नगरपालिका ७ दक्षिणढोकाबाट एक जनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ३ का ३५ वर्षीय विनोद ...
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । 'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ ।&nbs...
सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ । पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक ...
सशस्त्र प्रहरी बल नेपालले गएराति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्दार गरेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ कटुवाल दहस्थित बाग्मती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने ४० बर्षका...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...