×

Dabur
MG

अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको छ । 

yONNEX
Sagarmatha Cement

समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले  सहभागिताका लागि आवेदन दिएका थिए । 


Advertisment
Kumari
Saurya island
Pardeshi

समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

Vianet communication
Laxmi Bank

अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई सदस्य रहेका छन् । 

‘हल्कारा’मा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ ३१, २०८०

शुक्रवारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको निर्माण पक्षले जनाएको छ ।  फिल्मले शुक्रवार र शनिवार दर्शकको ठूलो संख्यालाई हलमा तान्न सफल भएको वितरक रोहित क...

असोज ४, २०८०

नेपाली चलचित्र ‘नाङ्गो गाउँ’ले ६ दिनमा ३ करोड माथिको ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् ।  भदौको २९ गतेबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित चलचित्रले बुधवारसम्ममा ३ करोड ३५ लाख ग्...

असोज १, २०८०

आगामी असोज १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वानर सेना’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार सार्वजनिक २ मिनेट १० सेकेन्डको ट्रेलरमा प्रेम र द्धन्द्धलाई स्थान दिइएको छ ।  अर्पण गिरी (...

असोज ३, २०८०

गत शुक्रवारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले शुरूदेखि नै दर्शकको बढी साथ पाइरहेको छ ।  फिल्मले शुरूआती २ दिनमा १ करोड ६० लाख रुपैयाँ 'ग्रस कलेक्सन' गरेको र...

असोज २, २०८०

अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ ।  अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर उनले यो फिल्म निर्देशन गर्न लागेका हुन् । मंग...

असोज १, २०८०

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ ।  केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x