×

Dabur
MG

युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का घरेलु उत्पादन सार्वजनिक

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ सार्वजनिक गरेको छ ।

yONNEX
Sagarmatha Cement

काठमाडौंको बौद्धमा आयोजित एक कार्यक्रमका बीच जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनर वेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरू सार्वजनिक गरिएको हो ।
युनाइटेड र युकुक ब्रान्डका विभिन्न सामग्रीहरू पनि प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेपाली भान्सामा जन्तोका उत्पादनहरूले उच्च स्थान पाउनुका साथै भान्साको कामलाई सहज र अत्याधुनिक तवरबाट पूरा गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले बताए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

कार्यक्रममा डिलरहरूलाई सम्मान तथा रिटेलरहरूलाई चाडपर्वको अवसरमा उपहारको व्यवस्था गरिएको थियो ।

Vianet communication
Laxmi Bank

नेपालको लागि एकमात्र आधिकारिक वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रालिको माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरूमार्फत जन्तोका उत्पादनहरू बजारमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १, २०८०

टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतवार सकिएको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अवलोकन गरेको आयोजकले...

असोज ५, २०८०

​'ट्रेकिङ गियर' तथा 'आउटडोर स्पोर्ट्सवेर'का लागि चर्चित ब्रान्ड 'हुम्तो' आधिकारिक रूपमा नेपाल भित्रिएको छ । हुम्तोका जुत्ताहरू नेपालमा यसअघिबाटै लोकप्रिय रहँदै आए पनि आधिकारिक रूपमा भने...

भदौ ३१, २०८०

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले एकको डबल अफर सार्वजनिक गरेको छ। असोज ३ र ४ गते सञ्चालन हुने 'अल्टिमा अनलाइन मेला'लाई केन्द्रित गरेर अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।...

असोज १, २०८०

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । भदौ २६ गतेबाट ३१ गतेसम्म भृकुटीमण्डपमा चलेको १५ औं ‘नाडा अटो शो २०२३&r...

असोज ५, २०८०

दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अहिलेसम्मकै उत्कृष्ट अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरूको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेस्पा र अप्रिलियाको खरिदमा छुट योजना सार्वजनिक गरिएको हो ...

भदौ ३१, २०८०

नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले ५ सय रुपैयाँको न्यूनतम् अर्डर रकमको नीति हटाएको छ । साथै फूडमान्डुले छोटो दूरीमा हुने फुड डेलिभरी शुल्क पनि घटाएको छ । अब ग्राहकहरूले ५ सयभन्दा कम...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x