असोज ५, २०८०
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डी कार्लोबीच भेटघाट भएको छ ।
उनीहरूीच आइतबार भेटवार्ता भएको हो । भेटमा विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।
भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
सत्तारुढ दलसँग यसअघि भएको सहमतिअनुसार सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै नेकपा (एमाले)का नेताहरू सिंहदरबार पुगेका छन् । एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट...
सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरूले सडकमै हाजिर गरेका छन् । उनीहरूले शुक्रवार माइतीघर मण्डलामै सांकेतिक विरोधस्वरुप हाजिर गरेका हुन् । यतिबेला नेपाल शिक्षक महासंघले सरकारस...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले स्थानीय तहमा कांग्रेस र एमालेका कारण शिक्षकहरू प्रताडित भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा बडूले राजनीतिक प्रतिशोध साँध्ने काम धेरै भएकोले शिक्षक...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवस...
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विमानस्थलमा विदेशिनेको भीड देख्दा नेतृत्वप्रति प्रश्न उठाएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै सिवाकोटीले विमानस्थलमा आँखै रसाउने दृश्य देख्दा नेतृत्व तहमा पुग्ने नेताल...
नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूका जाजय मागलाई पूरा गर्न संसद्मा भूमिका खेल्ने भन्दै विद्यालयमा पठनपाठनको प्रक्रिया शुरू गर्न माग गरेको छ । केन्द्रीय समितिको बैठकबाट शिक्षकको आन्दोलनबाट निर्णय गर्दै कांग्रेसले ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...