×

Dabur
MG

आइएमई पेले ल्यायो अल्टिमा अनलाइन मेलामा 'एकको डबल' अफर

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले एकको डबल अफर सार्वजनिक गरेको छ।

yONNEX
Sagarmatha Cement

असोज ३ र ४ गते सञ्चालन हुने 'अल्टिमा अनलाइन मेला'लाई केन्द्रित गरेर अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।​


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै अल्टिमा अनलाइन मेला सञ्चालन गर्न लागेको हो । 


Advertisment
Kumari
Saurya island
Pardeshi

बिहान ९ देखि ११ र साँझ ६ देखि राति ८ बजेसम्म  एउटा अल्टिमा एटम ५२० वा एटम ३२० एयरबर्डस खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि:शुल्क प्रदान गर्ने  व्यवस्था कम्पनीले गरेको छ ।

Vianet communication
Laxmi Bank

कम्पनीका अनुसार अन्य अल्टिमाका ग्याजेडहरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ।​

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाइसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न फर ल्याइएको आइएमई पेका सीईओ प्रवीन रेग्मीले जानकारी दिएका छन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ११, २०८०

हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना जीएल इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । कम्पनीले कोना जीएल भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।​​ यस्तै, कोना...

असोज १४, २०८०

नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्‌ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ ।​ ओजोन मोटर्स कम्पनीद्वारा सञ्चालित चितवनको भरतपुर–१० स्थित रिजाल चोकमा रहेको नयाँ शोरु...

असोज १४, २०८०

जावा येज्दी मोटरसाइकल्सले यो चाडपर्वको अवसरमा आफ्नो उपभोक्ताहरुका लागि “येज्दी फाइभ थ्री फिफ्टी फेस्टिभल” योजना ल्याएको छ ।  यस योजना अन्तर्गत येज्दीको भर्खरै बजारमा आएको एड्भेन्चर, स्क्र्याम्ब्लर, ...

असोज १३, २०८०

​नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जीडब्लूएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर...

असोज १२, २०८०

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ब्लेड ब्याट्रीको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । शुक्रवार काठमाडौंमा भएको उक्त परीक्षणमा रियोले ब्याट्रीलाई प्वाल पारेर परीक्षण गरेको हो । यसरी प्व...

असोज १३, २०८०

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’का विजेता रानिवास भोजपुरका भुपाजित राईलाई पुरस्कार रकम प्रदान गरिएको छ ।​​ डिश मिडिया नेटवर्कका प्रतिनिधिले राईको घरमा पुगेर उनको परिवारलाई नगद रु एक ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x