×

Dabur
MG

भारतसामु निरीह श्रीलंका : एसिया कपको उपाधिको लागि ५१ रनको लक्ष्य

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

एसिया कप क्रिकेटमा भारतले श्रीलंकाविरुद्ध ५१ रनको झिनो लक्ष्य पाएको छ । 

yONNEX
Sagarmatha Cement

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १५.२ ओभरमा ५० रन जोड्दा सबै १० विकेट गुमाएको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भारतका लागि महम्मद सिराजले ६, हार्दिक पाण्ड्याले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

च्याम्पियन्स लिगमा आर्सनलले विजयी शुरूआत गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले पीएसभी इन्धोभेनलाई ४–० ले हराएको हो । आर्सनललाई जीत दिलाउन बुकायो साका, लिआन्द्रो ट्रोसार्ड, गाब्रियल जेसुस र मा...

असोज ४, २०८०

साफ यू–१९ साफ च्याम्पियनसिप फूटबलमा नेपाल पाकिस्तानसँग झिनो अन्तरले पराजित भएको छ ।   आज काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग १–० को गोल अन्तरले पराजित भ...

असोज ४, २०८०

च्याम्पियन्स लिगमा रियल म्याड्रिडले युनियन बर्लिनमाथि कठिन जीत निकालेको छ । घरेलु मैदानमा पहिलो पटक लिग खेलिरहेको युनियन बर्लिनमाथि म्याड्रिडले १-० को संघर्षपूर्ण जीत निकालेको हो । रियलको जितमा जुड बेलिङघम...

असोज ५, २०८०

१९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुर...

असोज ६, २०८०

स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन्।  सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता...

असोज ५, २०८०

नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका निवर्तमान अध्यक्ष रामजीबहादुर श्रेष्ठले एसियाली खेलकुद प्रतियोगिता (एसियन गेम्स)मा सहभागी हुने खेलाडीलाई योनेक्सको सामान नबोक्न दबाब दिएको खुलेको छ ।​​ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x