×

Dabur
MG

विमानस्थल हुँदै सुन तस्करी

६० किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

yONNEX
Sagarmatha Cement

आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता महेश खत्रीले लोकान्तरलाई जानकारी दिए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको 'ब्रेक सू'मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।

Vianet communication
Laxmi Bank

राजस्व अनुसन्धान विभागले समातेको सुन सम्बन्धमा पछि सीआईबीले अनुसन्धान गरेको थियो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ शाखामा कार्यरत अधिकृत तेजनारायण साहउपर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्रतिष्ठानको हाताभित्र भाडा...

असोज २, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध ...

भदौ २६, २०८०

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६०.७१७ केजी सुन प्रकरणको ३८ दिनको अनुसन्धान सोमवार नै टुङ्ग्याएर राय प्रतिवेदन आज बुझाउने तयारी गरेको छ । पक्राउ परेकालाई प्रतिवादी बनाएर अन्यलाई मुद्दा खुला राख्नेगरी राय प्...

भदौ २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कन्यादेवी आधारभूत विद्यालयका...

भदौ २१, २०८०

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रियामा भएको विवादका सन्दर्भमा फैसला गरेसँगै एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई फेरि नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।  ...

भदौ २७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा तीन वटा मुद्दा पनरावेदन दिएको छ । अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये घुस–रिसवतको एक तथा सार्वजनिक सम्पत्ति हानि नोक्सान...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x