×

चन्द्रमामा सुरक्षित स्थान खोज्दै यसरी घुम्यो भारतको प्रज्ञान रोभर [भिडियो]

काठमाडाैं | भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ ।

Laxmi Bank

चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार सार्वजनिक गरेको हो ।


Advertisment

रोभरको भिडियो विक्रम नामक ल्यान्डरले खिचेको इसरोले जनाएको छ ।


Advertisment

'सुरक्षित स्थानको खोजीमा रोभर घुमेको छ । रोटेट भएको दृश्य विक्रम ल्यान्डरबाट क्याप्चर गरिएको हो,' इसरोले ट्वीटमा लेखेको छ, 'यस्तो महसुस हुन्छ कि कुनै बच्चा चन्द्रमाको आँगनमा खेल्दैछ, अनि आमाले स्नेहपूर्वक हेर्दैछिन्, हैन त ?'

भारतको चन्द्रयान- ३ अघिल्लो बुधवार  (अगस्ट २३)का दिन चन्द्रमामा सफल अवतरण गरेको थियो ।

यस मिसनमा चन्द्रमामा पानीको सम्भाव्यता र बहुमूल्य खनिजहरूको खोजी गरिने इसरोले जनाएको छ ।

NLIC
असार ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...

असोज २०, २०७९

पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो।  मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...

असोज १, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले एक अर्ब रुपैयाँको विशेष कोष स्थापना गर्ने बताएकी छिन् ।   मन्त्रालयको आयोजनामा मंगलवार मनाइएको १२...

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

बैशाख २५, २०८१

प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x