असोज ६, २०८०
देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, ...
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् ।
फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि आवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
अस्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका लागि आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसका लागि आवासीय राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका लागि आवासीय राजदूत प्रा.डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि आवासीय राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतको जिम्मा दिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
देशभरको मौसम सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, ...
आन्दोलनरत शिक्षकहरूको मागका सम्बन्धमा ७ बुँदे ड्राफ्टमाथि छलफल शुरू भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता शुरू हुनुअघि शिक्षा सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमल...
फूटपाथमा व्यापार गरी गुजारा गर्ने गरीब तथा निमुखालाई लखेटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध युवाहरूले तीन दिनदेखि उभिएर धर्ना दिइरहेका छन् । राष्ट्रिय सभागृहमा मंगलवार दिउँसो १ बजेद...
सरकार र आन्दोलनरत शिक्षकहरूबीचको वार्ता निष्कर्षमा पुगेको छ । शिक्षासम्बन्धी कानून निर्माणका विषयमा मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने सहमतिसँगै शिक्षकहरूको आन्दोलन फिर्त...
पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिटपुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक अगुवाहरूलाई आज गृह मन्त्रालयमा बोलाएर गम्भीर छलफल गरेका छन् । त्यसक्...
विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत माग राखी आन्दोलनरत शिक्षक महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउने भएको छ । गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...