असोज ३, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै कार्यान्वयनका लागि गृह मन्त्रालयलाई चौतर्फी दबाब परेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रि...
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै कार्यान्वयनका लागि गृह मन्त्रालयलाई चौतर्फी दबाब परेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रि...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हार...
सरकारले ३६ जना उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादु...
आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल फेरि ओमनसँग हारेको छ । गएराति सम्पन्न खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउ...
समुद्रमुनि डुबेको टाइटानिक जहाज हेर्न जाने क्रममा करिब १५ महिना अगाडि भएको टाइटन सबमर्सिबल दुर्घटनाबारे नयाँ तथ्य खुलेको छ । दुर्घटनामा पाँच जना चालक दलको मृत्यु भएको थियो । दुर्घटनाबारे भएको विस्तृत अनुस...
राष्ट्रपति कार्यालय शीतल निवासमा संविधान दिवस विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा गएराति आयोजित विशेष सांस्कृति कार्यक्रमम राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय...
मन्त्रिपरिषद्ले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्...
आज (बिहीवार)देखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको लर्को लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल्क रुपमा खुला गरिएपछि चढ्न आउनेको भीड लागेको हो । &n...
सहकारी ठगीबारे संसदीय छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस भएको छ । प्रतिनिधिसभाले कार्यार्थ भनेर पठाएको प्रतिवेदन मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा पेस भएको एक मन्त्रीले जानकारी दिए ।&nbs...
अमेरिकी नागरिकले आगामी नोभेम्बरमा आफ्नो अर्को राष्ट्रपति चयन गर्न मतदान गर्नेछन् । अमेरिकाको चुनावलाई सारा विश्वले हेरिरहेको छ । राष्ट्रपतिसँगै अमेरिकी नागरिकले पनि कुनै पनि विधेयक वा कानून पारित गर्न महत्त्वपूर्...
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमनन्त्री केपी शर्मा ओली बिहीबार संविधान दिवसका अवसरमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको सचिवालयले ओली साँझ साढे ६ बजे दरबारमार्...
संविधान दिवसका अवसरमा आज साँझ काठमाडौंको दरबारमार्गमा भइरहेको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । पत्नी राधिका शाक्य र उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद प...
धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बेल्जियमका लागि...
आज संविधान तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम ...
आजबाट धरहरा सर्वसाधारणका लागि खुला भएको छ । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपम...
दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका-६ वेलदमारमा रा ८ प २९४० नं. को मोटरसाइकल बिहीबार बिहान ७ बजे दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा घ...
प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गर्दै छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन उनी आज न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका हुन् । ...
देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र...
संविधान दिवसका अवसरमा आज साँझ काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरी समार...
सरकारको न्युनतम साझा कार्यक्रम तयार भएको छ । कार्यदलले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई ८ बुँदे न्यूनतम् साझा कार्यक्रम हस्तान्तरण गरेको हो । उक्त कार्यक्रमलाई अ...
सरकारले हरेक वर्ष वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको हो । याक तथा चौरीको ...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार साँझ बसिरहेको हो । मन्त्रिपरिषद्को नियमित बैठक बिहीवार बस्ने गथ्र्यो । बिहीवार संविधान दिवसको बिदा परेको हुना...
प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधान...
संविधान दिवसका अवसरमा आज (असोज ३ गते) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । आजको ‘नेसनल डे कन्सर्ट&rsq...
पृथ्वीसुब्बा गुरुङ संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिका अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीव्...
सहकारी ठगी सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले शुक्रवार दिउँसो आफ्नो वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो । भदौ ३१ गते प्रतिनिधि सभामा पे...
हाल कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको ...
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित बेल्जियमका लागि राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादवविरुद्ध उजुरी आह्वान भएको छ । संसदीय सुनुवाइका लागि सुनुवाइ समितिले ...
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो । ...
गोरखा मिडियामा आएको सहकारीको पैसा अपचलनमा कारबाही सिफारिस भएका रास्वपा सभापति रवि लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ नपरेको दाबी गरेका छन् । संसदीय समितिलाई दिएको बयानमा उनले सहकारी ठग...
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन उनी आज न्युयोर्क प्रस्थान गरेका हुन् । परराष्ट्र मन्...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । गोरखा मिडियामा आएको सहकारीको पैसा अपचलनमा कारबाही सिफारिस भएका लामिछानेले आफ्...