×

रत्नपार्क-सूर्यविनायक द्रुत बस : काठमाडौं-भक्तपुर सडकमा किन पोतियो रातै रंग ?

असोज २, २०८०

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...

भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

भदौ ३०, २०८०

काठमाडौंको तीनकुने (गैह्रीगाउँ)मा गएराति चार जनाको विभत्स हत्या भयो । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । तीनकुनेस्थित  दिव्य सःमिलमा लामो समयदेखि सुरक्षागार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ...

भदौ २६, २०८०

मंगलबार राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् । एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छै...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ १९, २०८०

भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाज...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ १७, २०८०

सप्तरीका मनोजकुमार साउदीअरबका सडकमा भोकभोकै भौँतारिनु पर्ने अवस्था आएको छ । उनी १४ महिनाअघि गौशालाको हेभन ओभर्सिजमार्फत कफी शपमा काम गर्ने भनेर त्यहाँ पुगेका थिए । तर, साउदी पुगेपछि मनोज...

भदौ ८, २०८०

काठमाडौं महानगरले सामाखुशीको खोला उत्खनन् गर्दा कलाकार यादव बैरागी बेघरबार बनेका छन् । साउन १९ गते सामाखुशीको खोलामाथि बनाइएको अनधिकृत 'स्ल्याब' भत्काउने क्रममा कलाकार बैरागीको घर थर्किएर चिरा पर...

साउन १९, २०८०

चक्रपथ सडकअन्तर्गत बालाजु, गोंगबुदेखि महाराजगञ्जसम्मको सडक प्राय: सधैं अस्तव्यस्त हुन्छ । चक्रपथ विस्तारको काममा ढिलाइ हुँदा सडक अस्तव्यस्त भएको लामो समय भयो । खण्ड-खण्डमा हिउँदमा धुलो र ...

असार २९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै ग्वार्को 'फ्लाइ ओभर' (ओभरपास) निर्माण कार्य रोकिएको छ । निर्धारित गहिराइमा गएर काम गर्ने उपकरण उपलब्ध हुन नसकेको कारण देखाएर निर्माण कम्पनीले...

असार १८, २०८०

धूलोधुवाँ र फोहोरका कारण कुरूप र दुर्गन्धित बनेका राजधानीका सडकहरूको चित्र केही हदसम्म भए पनि फेरिन थालेको छ । काठमाडौं महानगरपालिकाले राजधानीको मध्य क्षेत्रका मुख्य सडकमा गमला राखेर फूल रोप्न थालेको छ ।...

असार १०, २०८०

सम्झौताअनुसार काम भएको भए अघिल्लो असोजमा नै संसद्को भवन निर्माण भइसक्नुपर्ने थियो । बानेश्वरस्थित बीआईसीसीमा बैठक बस्ने सांसदहरू सिंहदरबारस्थित आफ्नै भवनमा सरिसकेका हुन्थे । तर, निर्माण कम्पनी टुन्डी शेख जेभील...

असार ७, २०८०

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअगाडि एकैनासका चारवटा भ्यान राखिएका छन् । झट्ट हेर्दा यी भ्यान निकै पुराना र कबाडजस्ता देखिन्छन् । भ्यानको टायरमा हावा फुस्किएको छ । रंग उडेको छ । अक्षरहरू बुझिने अवस्थामा छ...

असार ६, २०८०

धनुषाका मस्त इक पहिलोपटक काठमाडौं आउँदै थिए । वैदेशिक रोजगारीमा जाने शिलशिलामा काठमाडौं आएका उनको योजना गौशाला बस्ने थियो । उनलाई भनिएको थियो, ‘गाडीले गौशालामै छोडिदिन्छ ।’ तर, उनको योजनाअ...

जेठ ३२, २०८०

घटना नं १ – वैशाख ८ गते काठमाडौंको सरस्वतीनगरमा भाँडा पसल गर्ने नीरा आर्चायको छुरा प्रहार गरी हत्या भयो । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले सीसीटीभी क्यामेराको सहायता खोज्यो । नीराको पसलअगाडि स...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...