×

प्रचण्डको बिर्सनलायक तेस्रो कार्यकाल र माओवादी आन्दोलनको दुखान्त

असार २७, २०८१

आज रातभरमा कुनै चमत्कार नभए आफ्नो तेस्रो असफल कार्यकाल अपर्झट बीचमै टुंगाएर पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार घर फर्किंदै छन् । विगतजस्तो यपसपटक कुनै उथलपुथल या चमत्कार हुने लक्षण देखिएको छैन, ‘३२&rsquo...

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

असार २१, २०८१

प्रमुख सत्ता सहयोगी नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् ।  प्रतिनिधिसभामा ७७ सीट रहेको एम...

असार २०, २०८१

प्रमुख सत्ता सहयोगी दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिट्टै राजीनामा गर्न चौतर्फी दबाब छ । ८८ सीटको पहिलो दल कांग्रेस र ७८ सीटको दोस्रो ...

असार २०, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी नेपाली कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन हुन नदिन शीतल निवास सक्रिय भएको स्रोतहरूले दाबी गरेका छन् ।  संवैधानिक मर्यादा भुलेर रा...

असार २०, २०८१

‘मुफ्त’ (फ्री)मा आएको सत्ता गुमाउनु परेको चोटले ग्रस्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ विक्षिप्त छन् । बहुमत गुमाइसकेपछि पनि सत्ता हस्तान्तरणमा उनले क्षणिक बाधा उत्पन्न गर्न कोशिश गरिरहेका छन् । क...

असार १९, २०८१

नयाँ सत्ता समीकरणको सहमतिपछि नेपाली कांग्रेस र नेकपा एमालेले पार्टी बैठकबाट औपचारिक निर्णय गरेरै राजीनामा मागे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् ‘फेस’ गर्ने बताइरहेका छ...

असार १९, २०८१

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ सत्ता समीकरणलाई लिएर निजी क्षेत्रले सजगताका साथ प्रतिक्रिया दिएको छ । साथै, बजारको आत्मविश्वास फर्किने आशा समेत व्यक्त गरिन थालेको छ । दुई दलबीच भएको...

असार १८, २०८१

राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सरकार राजनीतिकरूपमा अल्पमतमा परेको छ । संविधानको धारा ...

असार १८, २०८१

दायाँबाया गरेर ५ वर्ष नै प्रधानमन्त्री पड्काइदिने पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाउलाई चक्मा दिनेगरी सोमबार मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधा...

असार १८, २०८१

दशकौंदेखि नेपाली सत्ता र संसदीय राजनीतिका प्रमुख खेलाडी नेपाली कांग्रेस तथा नेकपा एमालेबीच असाधारण ढंगले सत्ता सहकार्यको सहमति भएको छ ।  सामान्यतया राजनीतिमा संसद्को पहिलो र दोस्रो दल एकैपटक सरकारम...

असार १६, २०८१

नागरिकमा चरम निराशा छाइरहेका बेला साना दलको बार्गेनिङ तथा नयाँ भनिएकाहरूको भड्काउ अभिव्यक्तिबाट आजित महसुस गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबीच पुनः संवादको थालनी भएको छ । कांग्रेस सभापति शेरबहादुर द...

असार १४, २०८१

नेपाली कांग्रेसको १५ औं महाधिवेशनसम्म पुग्दा पार्टीका परम्परागत गुटहरू विघटन हुने देखिएको छ । १५ औं महाधिवेशनको सम्भावित समीकरणले कांग्रेसमा वर्षौंदेखि अभ्यासमा रहेका ‘देउवा’ र ‘कोइराला&rs...

असार १३, २०८१

स्थापनाको २ वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र अस्वाभाविक छटपटी र उकुसमुकुस विस्फोट हुन थालेको छ । २०७९ असार ७ गते स्थापना भएलगत्तै ५ महिनापछिको चुनावमा २० सिट जितेर रास्वपाले परम्परागत दलविरुद्ध धावा...

असार १२, २०८१

मंगलबार प्रतिनिधिसभामा प्रमुख सत्तासाझेदार दल नेकपा एमालेका सांसदले सोधेका दुई पेचिला प्रश्नलाई सरकारको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानीजानी ‘स्कीप’ गरे । एमाले सांसद रघ...

असार ११, २०८१

सत्तासीन नेकपा (माओवादी केन्द्र)का आन्तरिक संरचना र कार्यक्रम भद्रगोल देखिएका छन् । संगठनभन्दा सत्तातिरै ध्यान केन्द्रित भएपछि पार्टीका आन्तरिक संरचना र कार्यक्रम लथालिङ्ग भएका हुन् ।  निरन्तर सत्ता राजनीतिको अ...

असार ७, २०८१

परम्परागत दलविरुद्ध आक्रोश व्यक्त गर्दै २०७९ असार ७ गते घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय राजनीतिमा २ वर्ष गुजारेको छ । स्थापनाको ५ महिनामै (२०७९ मंसिरमा) भएको चुनावमा सनसनी मच्चाउँदै रास्वप...

असार ६, २०८१

आर्थिक वर्ष २०८१/८२ को बजेटमा केही मन्त्रीको मनोमानी चलेको भनेर सांसदहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् । संसद्मा बजेटमाथिको छलफल, सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्म सांसदहरूले आफ्नो क्षेत्रमा एक पैसा पनि ब...