×

नेपाल आउन खोजेको एलन मस्कको स्टारलिंक– आकाशमा ५ हजार स्याटेलाइट, एन्टेनाको भरमा इन्टरनेट

मंसिर २, २०८१

संसारका सबैभन्दा ठूला अर्बपति एवं भावी अमेरिकी राष्ट्रपति (डोनाल्ड ट्र्म्प)का विशेष सहयोगी एलन मस्क स्वामित्वको स्टारलिंकले नेपालमा इन्टरनेट सेवा प्रदान गर्ने विषयमा पटक-पटक उच्चस्तरीय छलफल र भेटघाट गरिरहेको छ । ...

कात्तिक १७, २०८१

रियलमीले आफ्नो फ्ल्यागशिप फोन रियलमी जी टी ७ प्रो चीनमा लञ्च गर्ने मिति तय गरेको छ । यही नोभेम्बर ४ तारिखका दिन यो फोन चीनमा लन्च गरिँदैछ। यसबारे धेरै किसिमका जानकारीहरू कन्फर्म भइसकेका छन्। चीनमा प्रस्तु...

असोज १, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले एक अर्ब रुपैयाँको विशेष कोष स्थापना गर्ने बताएकी छिन् ।   मन्त्रालयको आयोजनामा मंगलवार मनाइएको १२...

भदौ ६, २०८१

वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ । गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्...

जेठ १७, २०८१

पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् ।  नमूना आवासीय मावि कक्ष...

जेठ ५, २०८१

 अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ ।  नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...

बैशाख २५, २०८१

प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...

माघ ४, २०८०

काठमाडौं/स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी द...

मंसिर १४, २०८०

हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ । मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै व...

भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

भदौ ८, २०८०

बुधवार छिमेकी राष्ट्र भारतका लागि विशेष दिन थियो । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बन्यो । आफ्नो देशका वैज्ञानिकहरूले नयाँ इतिहास रचेसँगै विश्वका विभिन्न कुनामा रहेका भारतीयहरूल...

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

जेठ २६, २०८०

चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो । चीनको आध...

असोज २०, २०७९

पृथ्वीमा रहेको हिमनदी पग्लिएपछि त्यसको मुनिबाट पानी बग्न थाल्छ । किनभने यहाँ गुरुत्वाकर्षण बल धेरै छ। हिमस्खलन भनेको हिमपहिरो आउनु हो।  मंगल ग्रहमा पनि हिमनदीहरू छन्, धेरै ठूला । तर, मंगल ग्रहको गुरुत्...

असोज २, २०७९

चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...

असार ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

असार २४, २०७९

विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । ​एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ ।  वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...