×

प्रहरी जवानको परीक्षाबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ

असार २९, २०८१

प्रहरी जवान पदका लागि अर्कै व्यक्तिको नाममा परीक्षा दिन पुगेका ६ जना पक्राउ परेका छन् । शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा सहभागी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्...

असार २९, २०८१

चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।  उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जि...

असार २९, २०८१

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले बैठकले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुनेसहितका तीनवटा निर्णय गरेको छ । केन्द्रीय कार्यालयमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले ओ...

असार २९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा कांग्रेसबाट मन्त्री बन्ने तीन जनाको नाम लगभग टुंगो लागेको छ । कांग्रेसबाट अहिलेसम्म प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा देउवा मन्त्री बन्ने ...

असार २९, २०८१

चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । दुईवटा बस खसेकोभन्दा करिब ५० किलोमिटर तल नारायणी नदीमा शनिवार दिउँसाे उक्त शव भेटिएको हो । शव पुरुषको रहेको...

असार २९, २०८१

बुटवलमा नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता रवि थापाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुटवल–९ कालिकानगरमा रहेको मोन्टोना रेस्टुर...

असार २९, २०८१

कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा देशभित्र र बाहिर रहेका साहित्यानुरागीलाई शुभकामना दिएका छन् ।  शनिवार दिएको शुभकामना...

असार २९, २०८१

ढोरपाटन– बागलुङमा अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शनिवार बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा...

असार २९, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतवार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् ।  आइतबार साँझ ५ बजे प्रधानमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै साढे ५ बजे शपथको त...

असार २९, २०८१

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यमा विभिन्न प्रविधि अपनाइएको छ । दोस्रो दिनको खोजी कार्य आज (शनिवार) बिहानैदेखि जारी रहेक...

असार २९, २०८१

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।  बैठकले केपी ओली नेतृत्वको सर...

असार २९, २०८१

 चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् । उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्...

असार २९, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा...

असार २९, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई समेटिएन । शुक्रबार राति ओलीले कांग्रेस र आफ्ना दलका सांसदको मात्रै समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी ...

असार २९, २०८१

देशका अधिकांश प्रदेशमा शनिवार बिहानेदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादे...

असार २९, २०८१

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिवार) बिहानैदेखि शुरू गरिएको छ । बेपत्ता दुई बस शुक्रवार फेला नपरेपछि फेरि आज ब...

असार २९, २०८१

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज (शनिवार) देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।  संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्...

असार २९, २०८१

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य आज (शनिवार) बिहानैदेखि शुरू गरिने भएको छ । दुई बस शुक्रवार फेला नपरेपछि फेरि आज बिहा...