×

बल्न छाड्यो फूटपाथ व्यवसायीको चुलो, भन्छन्– 'हामीले यो देशमा बाँच्न नपाउने ?'

असोज ५, २०८०

विगत १२ वर्षदेखि काठमाडौंको बागबजारस्थित फूटपाथमा व्यापार  गर्दै आएकी सरस्वती कार्कीलाई आजभोलि हातमुख जोर्नै धौ-धौ छ । 'इनर वेर', मोजालगायतका कपडा बेचेर गुजारा गर्दै आएकी सरस्वतीका सबै सामान...

असोज २, २०८०

काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा सञ्चालनका लागि भनेर सडक 'मार्किङ'को काम धमाधम भइरहेको छ । सर्भिस लेनको आधाजसो भागमा रातो पोतेर छुट्टै लेन तयार पार्ने काम भइ...

असोज २, २०८०

पुनमदेवी महतो कोइरी भदौ २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलको गेटमा बसेर कार्यालय प्रमुख टेकराज पाण्डेलाई कुरिरहेकी थिइन् । काखमा दूधे बालक थिए । महोत्तरीको भंगाहा नगरपालिका&nd...

असोज १, २०८०

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई राम्रोसँग निद्रा पर्न छाडेको झण्डै २ वर्ष भयो ।  परोस् पनि कसरी ? ऋण लागेर आपत् परी बिक्री गरेको घ...

भदौ ३०, २०८०

कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...

भदौ २३, २०८०

विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे ।   आफू बुझ्ने भएदेखि नै चुरोट खान...

भदौ १९, २०८०

भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाज...

भदौ १६, २०८०

राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...

भदौ १३, २०८०

औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, ...

साउन ३२, २०८०

मितिः १७ फागुन २०७४ ।​ स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​ समयः मध्याह्न ।  सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...

साउन २९, २०८०

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका वासिन्दा हुन् कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन, बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ ।  उन...

साउन २९, २०८०

रोजगारीका लागि ‘ईपीएस भीषा’मा कोरिया गएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झिए । उनले मनमनै व्यवसाय सञ्चालन  गर्ने सोच बनाए । ५ वर्ष कोरियामा काम गरेर ...

साउन २८, २०८०

‘पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा ५–१० रुपैयाँमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?’ बाँकेका नेपालगञ्ज उपमहानगरपालिका–८ घ...

साउन २७, २०८०

जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा कार्यरत छन् प्रहरी उपरीक्षक (एसपी) दीपक पोख्रेल । उनले लामो समयदेखि कोशी प्रदेशलाई नै कार्यक्षेत्र बनाएका छन् । उनले जागिरको अधिकांश समय गृहप्रदेशमा नै बिताए । उनको घर झा...

साउन २६, २०८०

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा...

साउन २०, २०८०

सांस्कृतिक शहर भक्तपुरको मध्यपुर ठिमीमा जन्मिएकी सौभाग्य प्रधानाङ्ग सानैदेखि संस्कृतिप्रति औंधी मोह राख्थिन् । आफ्नो रुचिको विषयमा धैर्यताका साथ अध्ययन र मेहनत गर्ने उनी अन्वेषणबाट पर्याप्त अनुभव संगाल्दै पुरातत्व विभ...

साउन १९, २०८०

खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कूललाई दान गरें, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन् ।’ ...

साउन १८, २०८०

इटहरी उपमहानगरपालिकाको तरहरा चोक नजिकैको फूलबारी टोलमा जंगल छेउ लालबहादुर विश्वकर्माको घर छ । जुन टोलमा जंगली जनावरहरूले पनि दुःख दिइरहन्छन् । फूलबारी टोलको चोकमा एउटा कालोपत्रे बाटो छ । त्यो कालोपत्रे...

साउन १६, २०८०

बागलुङ ३ मुख्य राजमार्गले जोडिएको छ । पूर्वपश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । ब...