×

भदौमा घट्यो घरजग्गा कारोबार, राजस्वमा पनि कमी

असोज ४, २०८१

चालू आर्थिक वर्षको भदौ महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा गिरावट आएको छ । चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा घरजग्गा कारोबार ८.८० प्रतिशत र राजस्व संकलन २५ प्रतिशतले घटेको हो । भदौ महिनामा मा...

असोज ४, २०८१

एनसेलले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद नगरेको बताएको छ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिदसम्बन्धी प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति ...

असोज ४, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घको ४५औं वार्षिक साधारणसभालाई आज ...

असोज ४, २०८१

लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कार...

असोज ४, २०८१

 बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।  नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमे...

असोज ३, २०८१

तनहुँको ऋषिङ गाउँपालिका–७ पुरानोथोकमा गरिएको स्ट्रबेरी खेती । ऋषिङ गाउँपालिकाले परीक्षणका लागि पहिलोपटक स्ट्रबरी खेती गरेको हो । तस्वीरः कृष्ण न्यौपाने/रासस ।

असोज ३, २०८१

अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालनमा आएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो । घरपझोङ गाउँपालिका&n...

असोज ३, २०८१

चाडपर्वलक्षित सुपथ मूल्य पसलहरू बिहीवारदेखि सञ्चालनमा आएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बिहीवार थापाथलीस्थित सुपथ मूल्य पसलको उद्घाटन गरेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले...

असोज ३, २०८१

गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन)मा १२.२४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर अन्तिम महिना(असार)सम्म आइपुग्दा ९.९३ प्रतिशतमा झर्‍यो, जुन करिब २९ महिनायताकै न्यून थियो ।  त्यस्तै, गत आर्थिक व...

असोज ३, २०८१

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन यू...

असोज २, २०८१

रोल्पाको सुकीदह गाउँपालिका–३ स्थित मनिमारेका किसानको बगैँचामा स्याउको बोट । बोटले धान्नै नसक्ने गरी स्याउ लटरम्म फलेपछि टेको लगाइएको छ । तस्वीरः   कुलदीप न्यौपाने/रासस ।

असोज २, २०८१

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५...

असोज २, २०८१

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा कायम भएको छ ।  त्यस्तै, युरोपियन यूरो एकको खरि...

असोज १, २०८१

बैंक तथा वित्तीय संस्थाहरूबाट ९१ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी मार्जिन प्रकृतिको शेयर धितो कर्जा प्रवाह भएको छ ।  आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ९१ अर्ब ४४ करो...

असोज १, २०८१

सिद्धार्थ राजमार्गअन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो । ...

असोज १, २०८१

कर्मचारी सञ्चय कोषले ५ खर्ब ५१ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले आफ्नो ६३ औं वार्षिकोत्सवको अवसरमा सोमबार प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो ।  क...

असोज १, २०८१

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्र...

असोज १, २०८१

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।  जसअनुसारअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । त्यस्त...