×

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

असार १०, २०८१

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारूको निधन भएको हो ।  चट्याङ लागेर घाइते थारूको प्राथमिक स्वास्थ्...

असार १०, २०८१

जुम्लाको कनकासुन्दरी गाउँपालिका-४ मा रहेको ऐतिहासिक कनकासुन्दरी मन्दिर र आसपासको दृश्य । तस्बिर : रासस

असार १०, २०८१

मन्त्रिपरिद् बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।  आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिबारे निर्णय हुने बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

असार १०, २०८१

हेटौँडा उपमहानगरपालिकाले गाईपालन  प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेटअनुसार प्रदेश सरकारबाट...

असार १०, २०८१

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पुग्न सकिन्छ।  तस्बिर : रासस

असार १०, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको ...

असार १०, २०८१

काठमाडौंको नयाँ बानेश्वरस्थित सस्तो बजारमा १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर ...

असार १०, २०८१

आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन् ।   ७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । ...

असार १०, २०८१

विराटनगर महानगरपालिकाले आज (सोमबार) आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । दिउँसो ११ बजे बस्ने नगरसभामा बैठकमा बजेट पेस गरिने मेयर नागेश कोइरालाका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकार...

असार १०, २०८१

आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीले क्षतिग्रस्त मेलम्ची-११ स्थित फट्टेमा राखिएको ह्युम पाइप (अस्थायी पुल) ।  ह्युम पाइप क्षति भएसँगै मेलम्ची-९ दुवाचौर , केउरानी , बरुवा, बाँस खर्कलगायतमा याताया...

असार १०, २०८१

वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्को अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० ...

असार १०, २०८१

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाएर उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन् ।&...

असार १०, २०८१

झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडक करिब साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ ।  पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोप...

असार १०, २०८१

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभा दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।   ।  प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भए...

असार १०, २०८१

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै छन् ।  भ्रमणका क्रममा उनी असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठ...

असार १०, २०८१

रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट जिल्लाको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् ।  आइ...

असार ९, २०८१

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ । पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सा...

असार ९, २०८१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले नेपाल वायुसेवा निगमको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । सचिव पाण्डेयले आज निगम केन्द्रीय कार्यालय निरीक्षणका क्रममा इम...