×

ग्लोबल आईएमई बैंकको ६५औं एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

असोज ५, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिका ११ कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै मिर्चैया शाखाको ...

असोज ४, २०८०

हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई १६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको छ । विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यका साथ सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनलगायत देशका विभिन्न १६०...

असोज २, २०८०

ग्लोबल आइएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ नायब प्रमुख कार्यकारी अधि...

असोज २, २०८०

मुक्तिनाथ विकास बैंक, मुक्तिनाथ क्यापिटल लिमिटेड र शेयर ब्रोकर कम्पनीहरू बीच त्रिपक्षीय व्यावसायिक सम्झौता भएको छ । शेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन सम्झौता गरिएको बैंक...

असोज २, २०८०

एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक ‘डीजी स्टेशन’को शुरूवात गरेको छ । ‘डीजी स्टेशन’ ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन...

असोज १, २०८०

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ ।  ...

असोज १, २०८०

नेपाल एसबीआई बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच सम्झौता भएको ५ । उक्त सम्झौता बैंकका प्रमूख कर्जा अधिकृत अर्जुन नेपाल र ओम्नी मोटर्सका तर्फबाट सहनिर्देशक उदयन काब्राबीच एक कार्यक्रम गरी संयुक्त हस्ताक्षर भएको थियो...

भदौ ३०, २०८०

यो साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो ...

भदौ २५, २०८०

मुक्तिनाथ विकास बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सस्टेनेबल इनर्जी च्यालेन्ज फन्ड (एसईसीएफ) अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्न...

भदौ १८, २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ ।  मेसिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खा...

भदौ १२, २०८०

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जामा संशोधन गरेर आइतवार जारी गरेको निर्देशनले बैंकहरूलाई तनाब थप गर्ने चिन्ता नेपाल बैंकर्स संघले नै गरेको छ । राष्ट्र बैंकको निर्देशनले ऋण तिर्न नसकेका व्यवसायीलाई थप मार पर्...

भदौ ११, २०८०

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगक...

भदौ ११, २०८०

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक शेयरधनीहरूले हकप्रद शेयरबापतको रकम चुक्ता गरेका छन् ।  ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले आगामी भदौ १८ गतेदेखि शेय...

भदौ ४, २०८०

वाणिज्य बैंकहरूले ब्याजदर बढाएपछि शेयर बजार परिसूचक नेप्से लगातार घटिरहेको छ ।  नेप्से परिसूचक घट्नुका साथै कारोबारमा पनि कमी आएको छ ।  सोमवार नेप्से परिसूचक १२.९३ अंकले घटेको छ । नेप्सेको...

साउन ३२, २०८०

दोलखामा निर्माण सम्पन्न भएको चार सय ५६ मेगावाट क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन भदौ १८ गतेदेखि खुला गरिने भएको छ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना न...

साउन ३०, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले मेट्रो मार्टमा सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।  काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान खरिद गर्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म...

साउन २६, २०८०

ग्लोबल आइएमई बैंक सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैङ्कहरूको सूचिको पहिलो नम्बरमा परेको छ ।  आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको ...

साउन २६, २०८०

बैंकहरूमा करीब साढे ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह नहुँदा लगानीयोग्य रकम बढेको हो ।  निजी क्षेत्रले उद्योग र व्यापारका लागि अपेक्षाकृत ढंगले ऋण नमाग्द...

साउन २२, २०८०

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले ७० अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका छन् ।  वाणिज्य बैंकहरूले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो वर्ष २०७८/७९ को तुलनामा ११ अर्ब ८७ रुप...